Comments Add Comment

एन्टी स्नेक भेनम

List Grid
सुनसरीमा सर्पदंशको औषधि उत्पादनको तयारी

९ असोज, विराटनगर । सर्पदंशको औषधि उत्पादन गर्ने भनी सुनसरीको बराह क्षेत्र नगरपालिकामा विशालु सर्प पाल्ने योजना अघि बढेको छ । वार्षिक १५ लाख भाइल एण्टी स्नेक भेनम उत्पादनको तयारी स्वरुप २५ जनाको समूहले एन्टी स्नेक भेनम सिरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालिमार्फत संरचना निर्माण गरिरहेको छ । उद्योगको संरचनाको शिलान्यास २०७४ चैत ३० गते प्रदेश […]

सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड

१६ भदौ, काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि […]