- Home
- एसिड आक्रमण
एसिड आक्रमण
८ माघ, काठमाडौं । तेजाब आक्रमणमा परेका दुई जनालाई नेपाल आयल निगमले रोजगारी दिएको छ । ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई आयल निगममले सहायक स्तरमा करारमा नियुक्त गरेको हो । निगम सञ्चालक समितिको बैठकले उनीहरुलाई निर्वाह खर्च पुग्ने गरी एक वर्षको करार गरेर निगमको काम काजमा खटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले […]
९ असोज, काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो । राष्ट्रपतिबाट यो अध्यादेश प्रमाणीकरण भएपछि कानूनका रुपमा कार्यान्वयनमा आउनेछ । एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय […]
८ असोज, काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेशमार्फत नयाँ कानून ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । २५ भदौमा एसिड आक्रमणमा परेकाहरुसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिवद्धता अनुसार नयाँ कानूनको मस्यौदा तयार भइरहेको छ । नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको […]
३१ भदौ, काठमाडौं । एसिड आक्रमणविरुद्ध सरकारले अध्यादेशमार्फत ल्याउन लागेको कानुनको तयारीका लागि महान्यायाधिवक्ताको कार्यालयले बनाएको अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई बुझाइएको प्रतिवेदनमा जथाभावी एसिड खरिद गर्न रोक लगाउनुपर्नेसहितका १३ बुँदे सिफारिस छ । सह–न्यायाधिवक्ता ज्ञानप्रसाद भुसालका अनुसार प्रतिवेदनमा एसिडको उत्पादन, पैठारीदेखि प्रयोगसम्मका विषयमा नियमन गर्ने कानुनी व्यवस्था र संरचनाले प्रभावकारी […]
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् । त्यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सवद्ध निकायलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा […]
३ भदौ, काठमाडौं । सरकारले एसिड आक्रमणमा परेकाहरुको निशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ३० गते विभिन्न १७ वटा स्वास्थ्य संस्थालाई पत्र पठाएर एसिड आक्रमणका घटना पीडितको उपचार निशुल्क गर्न आग्रह गर्दै पत्राचार गरेको छ । ‘एसिड आक्रमणका घटनाबाट पीडित भई तहाँ अस्पतालमा औषधी उपचार गराउन आउने पीडित व्यक्तिहरुको तहाँबाट […]
१९ साउन, काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्डसजाय कम भएको निष्कर्ष निकालेको छ । सोमबार एसिड आक्रमणका पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल गरेको समितिले दण्ड सजायसम्बन्धी कानूनलाई समय सापेक्षा परिमार्जन गर्न निर्देशन दिएको छ । साथै एसिड आक्रमणका उजुरी तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ […]
१८ साउन, काठमाडौं । ओखलढुंगा घर भई सीतापाइला बस्ने पवित्रा कार्की अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि साउन ८ गते साँझ एसिड प्रहार भएको थियो । गत वर्ष वीरगञ्जकी मुस्कान खातुनमाथि एसिड आक्रमण भयो । विद्यालय हिँडेकी उनीमाथि २० भदौ २०७६ मा एसिड आक्रमण भएको थियो । सरकारी तथ्यांक अनुसार अर्थिक वर्ष २०७१-७१ […]
१५ साउन, काठमाडौं । एसिड आक्रमणमा परेकी २२ वर्षीया युवती पवित्रा कार्कीको उच्च शिक्षाको जिम्मेवारी नेविसंघले लिने भएको छ । कीर्तिपुर अस्पतालमा कार्कीलाई भेट्न पुगेका नेविसंघ अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, बलदेव तिमल्सेना, तुलसा पन्त लगायतले पवित्राको उच्च शिक्षाको जिम्मेवारी नेविसंघले लिने घोषणा गरेका हुन् । ‘यो मानवताविरोधी अपराध हो, सरकारले यो कुरामा त्यत्ति […]
११ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा बिहीबार साँझ ओखलढुंगाकी २२ वर्षीया युवती पवित्रा कार्कीमाथि तेजाब आक्रमण भयो । केहीबेरअघि सँगै बसेर चिया खाएको व्यक्तिको योजनामा उनीमाथि आक्रमण भएको खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले घटनामा संलग्न दुई जनालाई बिहीबारै पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा गार्मेन्ट उद्योग सञ्चालक रौतहट […]
९ साउन, काठमाडौं । डल्लु बस्दै आएका रौतहटका मोहम्मद आलमले ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई ‘बहिनी’ भनेर सम्बोधन गर्थें । पवित्राकी दिदी पनि तीन वर्षदेखि आलमकै गार्मेन्ट उद्योगमा काम गर्थिन् । एक रेस्टुराँमा गरिरहेको काम छाडेपछि बेरोजगार भएका बेला पवित्राले पनि केही समय त्यही गार्मेन्टमा काम गरिन् । राम्रो जागिर पाएपछि भने गार्मेन्टको काम छाडिन् […]
९ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवती पवित्रा कार्कीलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई जनालाई सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको अभियोगमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने […]
९ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना […]
९ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड हान्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् । साथै, साहु रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले उनलाई राति नै भारततिर जान भनेको पनि मुन्नाले खुलासा गरेका छन् । तर, महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत […]
९ असोज, काठमाडाैं । एसिड आक्रमणमा परेकी काठमाडाैं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयेाग गर्ने निर्णय गरेको हो । काभ्रे घर भइ कालोपुल बस्दै आएकी खड्कालाई गत जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलले एसिड […]
९ असोज, काठमाडाैं । एसिड आक्रमणमा परेकी काठमाडाैं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयेाग गर्ने निर्णय गरेको हो । काभ्रे घर भइ कालोपुल बस्दै आएकी खड्कालाई गत जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलले एसिड […]
२२ भदौ,काठमाडौं । वीरगन्जकी १५ वर्षीया किशोरी मुस्कान खातुनमाथिको एसिड आक्रमणपछि संसदमा कानुन परिमार्जनको बहसले प्रवेश पाएको छ । कतिपय सांसदले संविधानले बर्जित गरेको मृत्युदण्डको कानुन माग गरेका छन् भने कतिपयले फितलो कानुनको आलोचना गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैतिरका सांसदहरुले एसिड आक्रमण गर्नेमाथिको कारवाही गर्ने कानुन फितलो भएको बताए । […]
२० भदौ, वीरगञ्ज । वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ श्रीपुर निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि एसिड प्रहार गरेका थिए । गल्लीमा […]
१८ पुस, काठमाडौं । बेलुकीको त्यस्तै साढे नौ बजेको थियो । डेरामा थिएँ, झ्याप्प बिजुली गयो । त्यही बेला झलक्क सम्झेँ- कावासोती- १६, डण्डाकी एसिड अपराध पीडित बसन्ती परियारलाई । उनी अहिले कहाँ, कस्तो अवस्था होलिन् ? एसिड र छुरी दुबैको सामना गरेकी बसन्ती के सोच्दै होलिन् ? कि चोटले शरीरलाई जस्तै जीवनका सपनाहरुलाई पनि […]
१८ पुस, काठमाडौं । बेलुकीको त्यस्तै साढे नौ बजेको थियो । डेरामा थिएँ, झ्याप्प बिजुली गयो । त्यही बेला झलक्क सम्झेँ- कावासोती- १६, डण्डाकी एसिड अपराध पीडित बसन्ती परियारलाई । उनी अहिले कहाँ, कस्तो अवस्था होलिन् ? एसिड र छुरी दुबैको सामना गरेकी बसन्ती के सोच्दै होलिन् ? कि चोटले शरीरलाई जस्तै जीवनका सपनाहरुलाई पनि […]
२ असोज, काठमाडौं । तीजको दर खाने दिन हुने-खानेका परिवारहरु मिठा-मिठा परिकारमा रमाइरहेका थिए । तर, मध्य तराईको एउटा विपन्न परिवारलाई भने सँधैजस्तो छाक कसरी टार्ने भन्ने चिन्ता थियो । घरमुली ३५ वर्षीय जादोलाल दासले ऋण गरेर ‘पुल हाउस’ खोलेका थिए तर, खासै चलेको थिएन । त्यस दिन पनि उनी दिनभरी पुल हाउस रुँगेर बेलुका […]