Comments Add Comment

कमान सिं लामा

List Grid
नारायणकाजीलाई कमानसिंहसँग जोडेर अनावश्यक प्रचार नगरौं : प्रचण्ड

२८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा […]

नेकपा नेता कमान सिं लामाको निधन

२५ मंसिर, काठमाडौं । नेपाल कम्यिनस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राजदूत कमान सिं लामाको कोरोना भाइरस संक्रमणबाट बिहीबार विहान निधन भएको छ । ६९ वर्षका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । २०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका लामा २०३५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गठित अखिल […]