Comments Add Comment

काठमाडौं मेयर कप

List Grid
काठमाडौं मेयर्स कप : आर्मी र एपीएफबीच खेल सुरु

काठमाडौं । काठमाडौं मेयर्स कप २०७७ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ बीच कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । एपीएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले पहिले ब्याटिङ गर्दैछ । दुवै टिममा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका खेलाडीहरु धेरै छन् । टी-१० लिग खेल्ने युएई गएका कारण प्रधानमन्त्री कपमा नखेलेका सोमपाल कामी, करण […]

सोमपाल, करण र कुशलले काठमाडौं मेयर कप खेल्ने

१९ फागुन, काठमाडौं । टी-१० लिग खेल्न जाँदा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता गुमाएका तीन खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्लले त्रिभुवन आर्मीबाट ‘काठमाडौं मेयर कप-२०७७’ क्रिकेट खेल्ने भएका छन् । काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले यही फागुन २२ देखि मेयर कप आयोजना गर्दैछ । जसमा आर्मीसहित ५ टिमले प्रतिस्पर्धा गर्दैछन् । […]