Comments Add Comment

किराना पसल

List Grid
उपत्यकामा किराना पसल दिनभर खुल्ने, अरु पसल दिउँसो मात्रै

१४ असार, काठमाडौं । काठमाडौं उपत्यकमा निषेधाज्ञा थप खुकुलो भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य सामग्री र पाठ्यपुस्तकको पसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने दिने निर्णय गरेको हो । उक्त निर्णयपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी […]

किराना पसल बन्द गर्नु कति व्यवहारिक ?

१२ जेठ, काठमाडौं । उपत्यकामा एक महिनादेखि लकडाउन छ, सुरुमा विहान बेलुकी खुलेका दैनिक उपभोग्य बस्तुहरुको पसल पछिल्लो समय विहान ९ बजेसम्म मात्र खुल्छ । सबै जोहो गर्न सक्नेहरु त कहिले तरकारी किन्न त कहिले के किन्न पसल पुग्छन् भने दैनिक ज्यालामजदुरी गरेर कमाउने र त्यही पैसाले दालचामल किनेर छाक टर्नेहरुको संख्या पनि उल्लेख्य छ […]

शहरका ११ गरीब परिवारले पाए किराना पसल

१ पुस, काठमाडाैं । रामेछापकी गीता खड्का बस्याल काठमाडाैंको शान्तिगनरस्थित सुकुम्वासी बस्तीमा बसेको लामो समय भयो । मिर्गाैला रोगी बस्याललाई परिवारको गर्जाे टार्न धौधौ थियो । आफ्नो उपचारमा मासिक ८/१० हजार लाग्ने खर्चको जोहो गर्न पनि उनलाई सकस थियो । दुखजिलो गरेर जीवन गुजार्दै आउनुभएकी उनी आइतबार एउटा किराना पसलको चाबी प्राप्त गर्दा औधी खुशी भइन् […]