Comments Add Comment

कृष्ण सिटाैला

List Grid
कृष्ण सिटौलासँग वार्ता : रामवरणलाई भन्दा ज्ञानेन्द्रलाई किन धेरै सुविधा ?

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई दरबारबाट बिदा गर्न नारायणहिटी दरबारमै पुगेका त्योबेलाका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले पूर्वराजालाई दिएको ‘बढी सुविधा’प्रति आपत्ति जनाएका छन् । पूर्वगृहमन्त्री सिटौलाले नेपाली सेना र प्रहरीका उच्च अधिकारीहरुमा पूर्वराजा बसेको ठाउँमा गएर सलामी गर्ने प्रवृतिप्रति अशन्तुष्टि जनाउँदै सरकारले नै पूर्वराजालाई बढी सुविधा दिएको […]

‘रामवरणलाई भन्दा ज्ञानेन्द्रलाई किन धेरै सुविधा ?’

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई दरबारबाट बिदा गर्न नारायणहिटी दरबारमै पुगेका त्योबेलाका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले पूर्वराजालाई दिएको ‘बढी सुविधा’प्रति आपत्ति जनाएका छन् । पूर्वगृहमन्त्री सिटौलाले नेपाली सेना र प्रहरीका उच्च अधिकारीहरुमा पूर्वराजा बसेको ठाउँमा गएर सलामी गर्ने प्रवृतिप्रति अशन्तुष्टि जनाउँदै सरकारले नै पूर्वराजालाई बढी सुविधा दिएको […]

टिकट नपाएकोमा सिटौला रुष्ट, झापा–३ बाट चुनाव लड्ने घोषणा

८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएको समानुपातिक उम्मेदवारको सूचीमा परिसकेका कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले झापा ३ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । सोमबार झापा पुगेका उनले नेता–कार्यकर्तासँग भने– मसँग सल्लाह नै नगरी मेरो नाम समानुपातिकमा पठाइएको छ । तर म झापा–३ बाटै चुनाव लड्छु ।’ कार्यकर्ताले समानुपातिकमा जान आग्रह गरे आफूलाई मान्य […]

कांग्रेस-माओवादी चुनावी तालमेलप्रति कृष्ण सिटौलाको असहमति

२१ बैशाख, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच महानगरपालिकामा हुन लागेको चुनावी गठबन्धनप्रति कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले असहमति व्यक्त गरेका छन् । आफू निकट दिनेश कोइरालाको टिकट खोसेर प्रचण्डपुत्री रेणु दाहाललाई मेयर बनाउन लागिएपछि सिटौलाले पार्टी बैठकमै आपत्ति जनाएका हुन् । तालमेलको खबर आउनासाथ चितवनमा कांग्रेस कार्यकर्ताले शेरबहादुर देउवाको विरोधमा नारावादी, जुलुस प्रदर्शन […]