Comments Add Comment

कोभ्याक्स कार्यक्रम

List Grid
कोभ्याक्स कार्यक्रमलाई खोप अभाव : डब्ल्यूएचओ

८ असार, काठमाडौं । विश्वका गरीब मुलुकलाई कोरोना भाइरसविरुद्धको खोप पुर्‍याउने उद्देश्यले ल्याइएको कोभ्याक्स कार्यक्रमलाई खोपको अभाव भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डा. ब्रुस आयलवार्डले अहिलेसम्म कोभ्याक्स कार्यक्रममार्फत १३१ मुलुकमा ९ करोड डोज खोप वितरण गरिएको छ । यद्यपि अझै पनि धेरै मानिसले कोरोना खोप पाउन सकेका छैनन् । […]

कोभ्याक्स कार्यक्रमलाई थप ८० करोड डलर अनुदान दिँदै जापान

१९ जेठ, काठमाडौं । जापानले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै मुलुकमा समानरुपमा वितरणको लक्ष्यसहित ल्याइएको कोभ्याक्स कार्यक्रमलाई थप ८० करोड डलर दिने तयारी गरेको छ । स्थानीय पत्रिका माइनिचीले उल्लेख गरेअनुसार जापानका प्रधानमन्त्री योशिहिडे सुगाले कोभ्याक्सलाई उक्त अनुदान दिने तयारी गरेका हुन् । यसअघि नै जापानले यो कार्यक्रमका लागि २० करोड डलर अनुदान दिइसकेको […]