Comments Add Comment

कोरोना विमा

List Grid
कोरियाले १० लाखको कोरोना बिमा मागेपछि ९ हजार नेपाली श्रमिक अड्किए

२२ असोज, काठमाडौं । भाषा परीक्षा पास गरी वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने चरणमा रहेका ९ हजार नेपाली कामदार रोकिएका छन् । कोरियन एयरले नियमित उडानका लागि अनुमति पाइसक्दा पनि नेपालबाट प्रक्रिया पूरा गरेर श्रमिक कोरिया जान पाएका छैनन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार अहिले बिमाको समस्याका कारण श्रमिकलाई कोरिया पठाउन […]

तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बिमा गर्ने

२९ भदौ, दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बिमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीका आधारमा कोरोना बिमा गर्ने जनाएको छ । […]