सरसफाइमा लापरबाही गरेपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द
                                                        
                                                        २०८२ कात्तिक  १८ गते १३:०१ अगाडि
                                                    
                                                चाबहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरबाही भेटिएपछि ७ दिनका लागि बन्द गरिएको छ...