Comments Add Comment

क्युवा

List Grid
क्युवामा अमेरिकी नाकाबन्दी हटाउने प्रस्तावलाई नेपालसहित १८४ देशको समर्थन

१० असार, काठमाडौं । क्युबामाथि अमेरिकाले लामो समयदेखि लगाएको आर्थिक नाकाबन्दी हटाउनु पर्ने प्रस्तावको नेपालसहित १८४ मुलुकले समर्थन गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभा बैठकमा बुधबार यो प्रस्तावमा मतदान भएको थियो । नाकाबन्दी हटाउने प्रस्तावको विपक्षमा अमेरिका र इजरायल उभिएका छन् भने कोलम्बिया, युक्रेन र ब्राजिल अनुपस्थित थिए । अमेरिकाले लामो समयदेखि क्युबामाथि आर्थिक नाकाबन्दी […]

क्युवामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ५ को मृत्यु

१८ माघ, काठमाडौं । क्युवामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित पाँच जनाको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच […]