Comments Add Comment

क्रिस गेल

List Grid
जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार छु : गेल

१९ फागुन, काठमाडौं । विश्व टी-२० क्रिकेटका स्टार क्रिस गेलले आफू जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार रहेको बताएका छन् । श्रीलंकासँगको टी-२० सिरिजअघिको प्रेस कन्फ्रेन्समा गेलले जुनसुकै पोजिसनमा ब्याटिङ गरेपनि आफू खुसी हुने बताए । ४१ वर्षीय गेलले कप्तान काएरन पोलार्ड र कोच फिल सिमोन्सले जुन पोजिसनमा भन्छ त्यही पोजिसनमा आफू ब्याटिङ गर्न तयार भएको […]

वेष्ट इण्डिज राष्ट्रिय टिममा गेलको पुनरागमन

१५ फागुन, काठमाडौं । भेट्रान ब्याट्सम्यान क्रिस गेल दुई वर्षपछि राष्ट्रिय टिममा फर्केका छन् । वेष्ट इण्डिजले श्रीलंकाविरुद्धको टी-२० र ओडीआई सिरिजका लागि टिम घोषणा गर्दा गेल टी-२० टिममा अटाएका हुन् । शुक्रबार वेष्ट इण्डिजले किरण पोलार्डको कप्तानीमा १४ सदस्यीय टी-२० र १३ सदस्यीय वानडे टिम घोषणा गरेको हो । यसपटक वेष्ट इण्डिजले टिममा व्यापक […]

क्रिस गेलको नजरमा टी–२० का तीन उत्कृष्ट खेलाडी

१२ फागुन, काठमाडौं । वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेल टी–२० क्रिकेटमा रन मेसिनको रुपमा चिनिन्छन् । ४१ वर्षीय जमैकन भेट्रान खेलाडी आफूलाई दी युनिभर्स मान्छन् । टी–२० मा उनले १० हजार बढी रन बनाइसकेका छन् । टी–२० र गेल पर्यावाची जस्तै लाग्छ । तिनै गेलले टी–२० क्रिकेटको तीन खेलाडीको नाम बताएका छन् । ईएसपीएलले इन्स्टाग्राममा […]

गेलले बनाए टी–२० मा १००० छक्काको कीर्तिमान

१५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबारको म्याचमा राजस्थान रोयल्ससँग सात विकेटले पराजित भएपछि किंग्स इलाभेन पञ्जाबको प्लेअफ यात्रा कमजोर बनेको छ । पञ्जाबका लागि ८ छक्कासहित ९९ रन जोडेका क्रिस हेनरी गेलले भने टी–२० क्रिकेट इतिहासमा अर्को कीर्तिमान बनाएका छन् । अबुधाबीस्थित शेख जायद रंगशालामा राजस्थानविरुद्ध सातौं छक्का प्रहार गरेपछि गेल टी–२० […]

आईपीएलमा गेलको लोभलाग्दो खेल

११ कात्तिक, काठमाडौं । युएईको सारजहाँमा सोमबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेपछि किंग्स इलाभेन पञ्जाब जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । समान १२ अंक भए पनि पञ्जाबले कोलकातालाई नेट रन रेटमा पछि पारेको हो । चौथो स्थानमा उक्लिएसँगै पञ्जाबको ‘प्लेअफ्स’ सम्भावना बलियो बनेको छ । दुई चौका […]

क्रिस गेलले सीपीएल नखेल्ने

१० असार काठमाडौं । युनिभर्सल बोसका रुपमा परिचित वेष्ट इन्डिजका खेलाडी क्रिस गेलले क्यारेबियन प्रिमियर लिग (सीपीएल) नखेल्ने भएका छन् । सीपीएलको लागि खेलाडीहरुको ड्राफ्ट हुनु एक दिनअघि गेलले उक्त निर्णय लिएको क्रिकइन्फोले जनाएको छ । खेलाडीको ड्राफ्ट जनवरी २४ मा हुँदैछ । व्यक्तिगत कारण यस सिजन सीपीएलमा उपलब्ध हुन नसक्ने भन्द गेलले आफ्नो फ्रेन्चाइज […]

‘युनिभर्स बोस’ माथि अग्रवाल घरानाको जुवा !

१८ माघ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको चौथो संस्करण सुरु हुन झण्डै डेढ महिना बाँकी छ, तर माहौल अहिल्यै गर्माइसक्यो । यसपालिको ईपीएल अघिल्ला संस्करणहरुभन्दा विशेष र प्रतिक्षित किन बनेको छ भने टी-२० का ग्लोबल सुपरस्टार क्रिस गेल यसमा जोडिएका छन् । (गेलसँगै अरु केही प्रख्यात क्रिकेटरहरु पनि चौंथो ईपीएलमा आवद्ध भएका छन् […]

क्रिस गेल पनि ईपीएल खेल्न नेपाल आउने

काठमाडौं । क्रिस्टोफर हेनरी गेल (क्रिस गेल)ले नेपालमा क्रिकेट खेल्ने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि-२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् । उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । बिहिबार पोखरा राइनोजले पत्रकार सम्मेलन गर्दै गेलले खेल्ने जानकारी गराएको हो । गत सिजन पोखराबाट दक्षिण […]

क्रिस गेलको खुलासा : बेंगलोरले टिममा राख्छु भनेर झुट बोल्यो

१८ वैशाख, काठमाडौं ।  चार खेलमा २५२ रन । यो सिजन ‘इण्डियन प्रिमियर लिग’ (आईपीएल) मा क्रिस गेलको ब्याटले धमाका मच्चाइरहेको छ । गेल तिनै खेलाडी हुन्, जसलाई यसपटक आईपीएलको अक्सनमा पहिलो दिन कुनै टिमले किनेका थिएनन् । रोयल च्यालेन्जर्स बैंगलोरबाट गएका वर्षमा क्रिस गेलले राम्रै प्रदर्शन गरेका थिए । यसैले यो सिजनमा अक्सनको दोस्रो दिन […]

गेलको आईपीएल लिलामीमा यसरी भयो खेल

१४ माघ, काठमाडौं । शनिबार जब आईपीएलको लिलामी सुरु भयो, सबैको ध्यान वेष्ट इण्डिजका क्रिस गेलमा थियो । टी-२० का अधिकांश रेकर्ड आफ्नो नाममा लेखाइसकेका उनलाई कुन टिमले किन्ला उत्सुकता थियो । तर, जसरी क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ, लिलामीमा पनि गेलसँग त्यस्तै भयो । अक्सन सञ्चालकले चौथो नम्बरमा नै उनको नाम लिएका थिए तर, कुनै […]

क्रिस गेलले गरे ‘अशिष्ट’ अभिव्यक्तिको बचाऊ, भन्छन् ठट्टा गरेको थिएँ

११ जेठ, काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेललाई केही समयअघि ‘यौनजन्य’ प्रतिक्रिया दिएर विवादमा आएका थिए । अघिल्लो सिजनको बिग ब्यास लिगका क्रममा लाइभ इन्टरभ्यू दिँदै उनले टेलिभिजनकी रिपोर्टरलाई सँगै डि्रंक्स गर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावबाट पत्रकारले असजिलो महसुस गरेपछि उनले भनेका थिए, ‘डन्ट ब्लस बेबी (नलजाउ बच्ची) ।’ गेलको उक्त […]