Comments Add Comment

क्लिनफिड

List Grid
क्लिनफिडको ओरालो यात्रा

करिब १५ वर्ष अगाडि भारतीय कलर्स टेलिभिजनका प्रतिनिधिले नेपाल आएर आफ्नो च्यानलमा स्थानीय विज्ञापन बजाउन दिने भनेपछि सुरु भएको क्लिनफिडको चर्चा अहिले कार्यान्वयनको तहसम्म आइपुगेको  छ । यसलाई राष्ट्रवाद र विज्ञापन विस्तारको सम्भावनासँग जोडेर पनि विश्लेषण गरिंदैछ, नेपाली मिडिया बचाउने दीर्घकालीन रणनीति पनि भनिंदैछ । १२–१५ वर्ष अगाडिदेखिको क्लिनफिडको माग सरकारले २०७३ सालमा आमसञ्चार नीतिमार्फत […]

फर्किएनन् क्लिनफिडले भडि्कएका टेलिभिजनका दर्शक

१८ माघ, काठमाडौं । क्लिन फिड लागू भएपछि घटेका ग्राहक (दर्शक) फिर्ता नभएको भन्दै टेलिभिजन सेवा वितरक र प्रसारकहरुले चिन्ता व्यक्त गरेका छन् । कात्तिक ८ गतेदेखि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा क्लिन फिड (विज्ञापनरहित प्रसारण) कार्यान्वयनमा आएपछि धेरैजसो च्यानलको प्रसारण रोकिएकाले टेलिभिजनका ग्राहक ह्वात्तै घटेको थियो । क्लिन फिड लागू भएलगत्तै टेलिभिजन सेवा प्रसारक […]