Comments Add Comment

क्षमादान

List Grid
गणेश लाठको ‘क्षमादान’ सार्वजनिक

२३ फागुन, वीरगञ्ज । वीरगञ्जका व्यवसायी एवं लेखक गणेश लाठको चौथो कृति ‘क्षमादान’ आइतबार विमोचन गरिएको छ । साहित्यकार मुकुन्द आचार्य, पाठशालाका अध्यक्ष बालगोपाल थापा, भूषिता वशिष्ट, सुजैन मास्के र लेखक लाठ स्वयंले पुस्तक विमोचन गरेका हुन् । वीरगञ्जको जैन धर्मशालामा आयोजित कार्यक्रममा भूषिता वशिष्टले लाठसँग उनको साहित्यिक यात्राका बारेमा कुराकानी गरेकी थिइन् । उनी […]

गणेशप्रसाद लाठको ‘क्षमादान’ आगामी साता सार्वजनिक हुने 

१४ फागुन, काठमाडौं । आगामी हप्ता गणेशप्रसाद लाठको नयाँ पुस्तक ‘क्षमादान’ सार्वजनिक हुने भएको छ । पुस्तकको मूल्य रू ४९५ तय गरिएको छ । यस कृतिले मधेशको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ ।व्यावसायिक परिवारको कथावस्तुलाई लेखकले आफ्नो पुस्तकमा सटिक पाराले उजागर गरेका छन् । वीरगञ्जमा हुर्किएका लाठको बाल्यकाल चलचित्रको सानिध्यमा […]