Comments Add Comment

खप्तड

List Grid
हिउँले ढाकिएको खप्तड (फोटो फिचर)

२० पुस, डोटी । सुदूरपश्चिमको चर्चित धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड हिउँले ढाकिएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडका २२ वटा घाँसे पाटन हिउँले सताम्मे छन् । सुन्दर घाँसे मैदानसहित खप्तडको वरिपरि रहेका ५३ वटा थुम्का सेता देखिन्छन् । खप्पडमा वर्षको ६ महिना हिमपात हुने गर्छ । अहिले हिमपातले […]

पदयात्रा : रारादेखि खप्तडसम्म

१२ पुस, काठमाडौं । करिब ७ वर्षअघि खप्तड हुँदै रारासम्म यात्रा गरिएको थियो । यसपालि उल्टो यात्रा तय गरियो । रारादेखि खप्तडतर्फ । यसबीचमा पर्ने पदमार्ग माझै चौरदेखि ज्युकासम्म हामी पैदल हिँड्दैछौं । माझै चौरदेखि ज्युका पुग्न तीन घण्टा हिँड्नुपर्छ । यो निकै उचाइमा रहेको पदमार्ग हो । सात वर्षअघि यही बाटोबाट यात्रा गर्दा र […]

खप्तड क्षेत्रमा १२५ बेडको आवास गृह बन्ने

१९ कात्तिक, डोटी । सुदूरपश्चिमका प्रसिद्ध पर्यटकीय एवम धार्मिक क्षेत्र खप्तडमा १२५ बेडका दुईवटा पर्यटक आवास गृह बन्ने भएका छन् । खप्तड क्षेत्रमा आउने पर्यटकहरुले खाने बस्ने समस्या भएको गुनासो आएपछि खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले दुई आवास गृह निर्माण गर्ने कार्य अगाडि बढाएको हो । निकुञ्जका सहायक वार्डेन प्रकाश शाहले दिएको जानकारी अनुसार खप्तडमा एक […]

प्रादेशिक महोत्सव : खप्तड जाने पर्यटकलाई हेलिकप्टरको व्यवस्था

२० माघ, काठमाडौं । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ ।  डोटी चेम्बर अफ कमर्शले दीपालयमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सवमा खप्तड घुम्न जाने पर्यटकका लागि हेलिकप्टरको व्यवस्था गरेको कमर्शका अध्यक्ष खगेन्ऽबहादुर साउदले जानकारी दिए । उनले भने, ‘खप्तडसम्म हिँडेर जान नसक्ने र छोटो समयमा नै खप्तड घुम्न चाहने पर्यटकलाई ध्यानमा […]

खप्तडः प्रकृतिको अनुपम उपहार

आँखाले नभ्याउने विशाल फाँटहरु । हिउँदमा सेताम्मे र बैशाख-जेठमा रंगीविरंगी फूलले छपक्कै । प्राकृतिक सुन्दरताको मापन गर्दा स्वर्गको टुक्रा जस्तो । यो हो सुदूरपश्चिमको मनोरम पर्यटकीय स्थल खप्तडको विशेषता । खप्तड क्षेत्र प्राकृतिक हिसाबका साथै धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण छ । दायाँ-बायाँ खोलाको बीचमा मन्दिर थपक्क बसेको छ । खप्तड क्षेत्रको विषयमा धेरै पटक […]

सेनाले खप्तडमा ओरालेपछि प्रचण्डको फोटो मोह ! (तस्वीरसहित)

२४ मंसिर, सुर्खेत । प्रधानमन्त्री प्रचण्ड चढेको नेपाली सेनाको सुपरपुमा हेलिकोप्टर मौसम खराब भएकाले समयमा धनगढीबाट उड्न सकेन । विहीबार धनगढीबाट दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनास्थलमा पुग्दा दिउँसोको दुई बजिसकेको थियो । जब कि दुई बजे सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली एक्स्पो उद्घाटन गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री प्रचण्डले चमेलिया जलविद्युत आयोजनाको सुरुङमार्गभित्रै पसेर स्थलगत अनुगमन गरे […]

खप्तडबाबाको कुटीमा पुगेर संसारलाई भुल्ने कोसिस

सरकारले घुमफिर बर्ष ०७३ घोषणा गरेपछि  कुनै न कुनै पर्यटकीय स्थानमा घुमेर देखाइदिने योजना थियो, त्यसैले म लामो दुरीको पदयात्रामा निस्कन चाहन्थें । तर, यात्राको अन्तिम बिन्दु ध्यान शिविर जस्तो होस् भन्ने चाहन्थें म, जहाँ पलेटी कसेर आफ्नो जीवनको कमजोर अनि गलत पक्षलाई ध्यान दिन सकूँ । भयो पनि त्यस्तै । खप्तड बाबाको कुटीमा पुगेर मैले […]

खप्तडमा पूर्व युवराज पारसदेखि पूर्व मुख्यसचिव पौड्यालसम्म

१० असार, काठमाडौं । सुदूरपश्चिमको सुन्दर तथा आर्कषक पर्यटकीय गन्तव्य खप्तडमा पूर्वयुवराज पारस शाहदेखि पूर्व मुख्यसचिव लिलामणी पौड्यालसम्म पुगेका छन् । गंगादशहरा मेलाको अवसर पारेर शाह र पौड्याल खप्तड पुगेका हुन् । एरोलिना ट्राभेल्स एण्ड टुर्स र सुदूरपश्चिम पर्यटन अभियन्ता किशोर खड्काले तयार पारेको टुर प्याकेजमा पूर्व मुख्यसचिव पौड्याल आफ्नो परिवार सहित खप्तड पुगेका हुन् […]

खप्तडमा पर्यटकका लागि चाहिने पूर्वाधारको अभाव

५ असार, धनगढी। धर्तीको स्वर्गका रुपमा परिचित पर्यटकीय क्षेत्र खप्तडमा पर्यटकका लागि बस्ने, खानेलगायतका समस्या रहेको खप्तडको भ्रमण गरी फर्केकाहरुले बताएका छन् । शनिबार आयोजित छलफल कार्यक्रममा खप्तडको भ्रमण गरी फर्कनुभएका पूर्व मुख्य सचिव लीलामणि पौडेलले प्राकृतिक रुपमा रमणीय क्षेत्र रहे पनि खप्तडमा जाने पर्यटकको खाने, बस्ने, सडक यातायात, सुरक्षा, सञ्चारलगायतका असुविधा रहेको अनुभव सुनाए […]

खप्तडमा पर्यटकका लागि चाहिने पूर्वाधारको अभाव

५ असार, धनगढी । धर्तीको स्वर्गका रुपमा परिचित पर्यटकीय क्षेत्र खप्तडमा पर्यटकका लागि बस्ने, खानेलगायतका समस्या रहेको खप्तडको भ्रमण गरी फर्केकाहरुले बताएका छन् । शनिबार आयोजित छलफल कार्यक्रममा खप्तडको भ्रमण गरी फर्किएका पूर्व मुख्य सचिव लीलामणि पौडेलले प्राकृतिक रुपमा रमणीय क्षेत्र रहे पनि खप्तडमा जाने पर्यटकको खाने, बस्ने, सडक यातायात, सुरक्षा, सञ्चारलगायतका असुविधा रहेको अनुभव […]

पर्यटन प्रवर्द्धन गर्न शुक्लाफाँटादेखि रारासम्मको टुर प्याकेज

३० जेठ, कञ्चनपुर । शुक्लाफाँटादेखि खप्तड हुँदै सुदूर र मध्यपश्चिमको पर्यटन प्रवर्द्धनका लागि कर्णाली अञ्चलमा अवस्थित रारा तालको भ्रमणको गर्ने एक हप्ते टुर प्याकेजको व्यवस्था गरिएको छ । आजदेखि कञ्चनपुरको महेन्द्रनगरबाट मोहित टुर एण्ड ट्राभल्स समूहले एक हप्ते बाटो अवलोकन भ्रमणको प्रारम्भ गरेको हो । यसपछि दोस्रो चरणमा सबै आन्तरिक तथा बाह्य पर्यटकलाई नियमित रारासम्मको भ्रमण […]

प्रकृतिको सुन्दर बगैँचा खप्तड (फोटो फिचर)

२९ जेठ, काठमाडौं । प्राकृतिक सौन्दर्यताको खानी हो, खप्तड राष्ट्रिय निकुञ्ज । खप्तडलाई सौन्दर्यको पर्याय नै मानिन्छ । त्यसैले खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घाँसे मैदान अर्थात पाटन रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि […]

गंगा दशहरामा मेला भर्न खप्तड जाने की ?

नेपाल सरकारले घोषणा गरेको घुमफिर बर्ष २०७३ को उदघाटन सत्रमा पहिलो महिला पर्यटन उद्यमी अम्बिका श्रेष्ठले खप्तड घुम्न जाने ईच्छा जाहेर गरिन् । नेपाल पर्यटन बोर्डमा आयोजित उक्त कार्यक्रममा नेपालको नक्सामा उनले खप्तड लेखेर आफु घुम्न जान मन लागेको स्थानको बारेमा जानकारी दिइन । समुदघाटन समारोहमा बोल्दै श्रेष्ठले भनिन्, म लौरो टेकेर भएपनि खप्तड घुम्न […]