Comments Add Comment

चण्डेश्वर श्रेष्ठ

List Grid
प्रधानमन्त्रीले संसद विघटन होइन, राजीनामा दिनुपर्थ्यो : चण्डेश्वर श्रेष्ठ

२१ पुस, काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नभई राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन् । मंगलबार जनता समाजवादी पार्टी (जसपा) ले गरेको अन्तर्क्रियामा उनले प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा कि संसदको सामना गर्ने कि राजीनामा दिने विकल्पमात्रै संविधानले दिएको बताएका हुन् । ‘आफूले काम गर्न नसके राजीनामा दिनुपर्नेमा प्रतिनिधि […]

बारका नयाँ अध्यक्षको सुझाव– न्यायाधीश सिफारिसमाथि पुनर्विचार गरियोस्

२४ चैत, काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश सिफारिसलाई लिएर सडकदेखि अदालतसम्म चर्को बहस भइरहेका बेला कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशन अहिलेसम्म मौन बसेको छ । न्याय परिषदले यसैसाता सर्वोच्च अदालतमा ५ र उच्च अदालतमा १८ न्यायाधीश सिफारिस गर्दा बारको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणाम आइसकेको थिएन । अहिले […]

बारमा वामपन्थीको बर्चश्व (प्राप्त मतसहित)

२१ चैत, काठमाडौं । देशभरका वकिलहरुको साझा संगठन नेपाल बार एशोसिएसनमा वामपन्थीको ‘कमब्याक’ भएको छ । अध्यक्षमा तीन वर्षपछि पुनरागमन गरेको भए पनि सिंगो कमिटीमा बलियो उपस्थिति भने ६ वर्ष पछि हो । ६ वर्षअघि वामपन्थी प्यानलबाट हरिकृष्ण कार्की बार अध्यक्ष निर्वाचित भएका थिए । कार्की अध्यक्ष निर्वाचित भएपनि महासचिवसहित बहुमत पदमा लोकतान्त्रिक समूहले जितेको […]

‘उहाँहरुले जित्दा बारको बदनाम भयो’

११ चैत, काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले १६ चैतमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चुन्दैछ । प्रतिस्पर्धामा छन्– सुनील पोखरेल र चण्डेश्वर श्रेष्ठ । बारको नयाँ नेतृत्वका लागि प्रगतिशील प्यानलबाट बरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ अध्यक्षको उमेद्वार बनेका छन् । २८ वर्षअघि नेपाल बारको केन्द्रीय सदस्य भएका श्रेष्ठ पाका वकिल हुन् श्रेष्ठ । […]