Comments Add Comment

चाणक्य नीति

List Grid
चाणक्य नीति : सुखी जीवनका लागि मननयोग्य तीन कुरा

चाणक्य महान चिन्तक एवं दार्शनिक हुन् । उनी राजनीतिक र कूटनीतिका ज्ञाता थिए । उनैले नन्द वंशका नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए । उनी सम्राट चन्द्रगुप्ताका सल्लाहकार थिए । उनलाई राजधर्मका प्रणेता, आर्थिक दर्शनका प्रतिपादक र सामाजिक दर्शनकार पनि मान्ने गरिन्छ । उनले ‘चाणक्य नीति’ नामक पुस्तक लेखेका छन् । यस पुस्तकमा जीवन र […]

जीवन उपयोगी ज्ञान : जहाँ तपाईंको अपमान हुन्छ त्यहाँ नजाँदा राम्रो

जोकोही मान्छे पनि आफैँमा सफल र सुखी जीवन बिताउन चाहन्छ । तर यो कसैलाई पनि सम्भव छैन कि पूरै जीवन बिना झण्झट बिताउन सकोस् । किनकि जीवन जहाँ छ त्यहाँ सकारात्मक र नकारात्मक भावसँगै आउने गर्छ । यो सम्भव नै छैन कि तपाईंले जीवनको प्रत्येक क्षणमा सफलता प्राप्त गर्नुहोस् र तपाईं जहिले पनि सुखी नै […]

आचार्य चाणक्यका जीवन उपयोगी नीति ज्ञानहरू

चाणक्य भारत वर्षमा ईसापूर्व चौथो शताब्दीका एक कूटिल राजनीतिज्ञ एवं आचार्य थिए । तक्षशीलामा आचार्यको रुपमा अध्यापन गराउँदै गर्दा अलेक्जेन्डरको विश्व विजयी अभियानको चपेटामा परेको भारत वर्षका विभिन्न राज्यमाथिको संकट देखेर गुरुकूलबाट नै एउटा दस्ता खडा गरी शासनसत्ता समेत आफ्नो हातमा लिने कुटिल व्यक्ति थिए । उनको वास्तविक नाम विष्णुगुप्त हो । उनलाई कुटिल बुद्धिका […]

चाणक्य नीति : कस्तो धन व्यर्थ हुन्छ ?

धन कसरी आर्जन हुन्छ ? कसरी आर्जन गरेको धनले सुख र समृद्धि दिलाउँछ ? धन किन र कतिबेला उपयोग हुन्छ ? धन कुन अवस्थामा व्यर्थ हुन्छ ? यावत् विषयम महर्षि चाणक्यले उल्लेख गरेका छन्, जो आजको समाजमा पनि उत्तिकै महत्वपूर्ण हुनसक्छ । हामीमा धनप्रति एक किसिमको आशक्ति छ । धन आर्जन गर्नु वा सम्पन्न हुनु […]

यी प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ

‘समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निमन्त्रण दिनु हो । जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्छ, यही जीवनको सत्य हो । एक शान्त तलाउमा कुनैपनि माझी कुशल बन्न सक्दैन ।’ विभिन्न सन्दर्भमा विचारक, दार्शनिक एवं महान व्यक्तित्वहरूले बोलेका यस्ता कुराहरूले हामीमा सकारात्मक उर्जा मिल्छ । यी भनाइहरूमा उनीहरूको जीवन भोगाइको निचोड हुन्छ । त्यसैले हाम्रा लागि निकै […]

चाणक्यका अनमोल विचार, जसले जीवन वदल्न सक्छ

आचार्य चाणक्य एक महान विद्वान थिए, जसको नीतिको आधारमा केहि साम्राज्य स्थापित भएको थियो ।  उनको शिक्षादीक्षा प्रसिद्ध नालंदा विश्वविद्यालयमा भएको मानिन्छ । सानो उमेरदेखि नै होनाहार विद्यार्थीको रुपमा चिनारी बनाएका चाणक्य एक महान चिन्तक थिए । शासक कस्तो हुनुपर्छ ? राज्यव्यस्था कस्तो हुनुपर्छ भन्ने कुरामा उनले दिएको बिचार आजपनि उत्तिकै सान्दर्भिक र अनुकरणिय छ […]