Comments Add Comment

छक्कबहादुर लामा

List Grid
ओली समूह छाडेर प्रचण्ड-माधवतिर लागे छक्कबहादुर

११ पुस, काठमाडौं । हुम्लाका सांसद छक्कबहादुर लामा नेकपा प्रचण्ड-माधव समूहमा लागेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो ।तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड-नेपाल समूहमा आएको उनले बताएका छन् । ‘म मात्र त्यता बसेर भएन, बहुसंख्यक कार्यकर्ताले यता बस्नुपर्छ भनेर आग्रह गरे’ उनले […]

छक्कबहादुर लामाका छक्कै पार्ने कुरा !

३० पुस, काठमाडौं । आमनिर्वाचन २०७४ मा हुम्लाबाट वाम गठबन्धनका विद्रोही उम्मेदवार उठेका छक्कबहादुर लामाले कांग्रेसका उम्मेदवारलाई ४७ मतले पराजित गरे । वाम गठबन्धनका आधिकारिक उम्मेदवार छिमी दोर्ची लामा उनकै आफन्त हुन् । कैलाश मण्डला पुस्तकका लेखक छक्कबहादुर यार्सागुम्बा आफैंले पत्ता लगाएको बताउँछन् । स्वतन्त्रबाटै चुनाव जितेपछि नेकपामा फर्केका लामा शाहीकालमा स्थानीय विकास सहायक मन्त्री […]