Comments Add Comment

छानविन प्रतिवेदन

List Grid
बीपी प्रतिष्ठानका पदाधिकारीहरुको ध्यान आर्थिक लाभ र कमिसनमा मात्रै : छानविन प्रतिवेदन

२० साउन, काठमाडौं । सरकारले गठन गरेको छानविन कार्यदलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको ध्यान आर्थिक लाभ र अन्य स्वार्थमा मात्रै केन्द्रित रहेको निष्कर्ष निकालेको छ । कार्यदलले खरिद लगायतका विषयमा प्रतिष्ठानको परिषद्ले तत्काल छानविन गरी संलग्नहरुमाथि कारबाही अघि बढाउन सुझाव दिएको छ । सबै पदाधिकारीहरुको ध्यान खरिदमा केन्द्रित भएको र कतिपय खरिदका कामकारबाही […]