- Home
- छापा
छापा
१४ पुस, काठमाडौं । गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गर्यो । बढुवा सिफारिसमा हालका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याजी डा. देवबहादुर बोहोरा चौथो नम्बरमा परेका थिए । बढुवा सिफारिसमा परेको खुसीयालीमा उनले कमलपोखरीमा रहेको आँगन स्वीट्समा गएर मिठाइ किनेर बाँड्न थाले […]
२६ असोज, काठमाडौं । खाद्य वस्तुमा पुरानो उपभोग्य मिति मेटेर नयाँ मिति राखिएको प्रकरणमा पक्राउ परेका भारतीय नागरिक रोनक बोथराले ‘रिलेबलिङ’ गर्ने कार्य दुई वर्षदेखि गरिरहेको बयान दिएका छन् । उनले बजारमा म्याद सकिएको वस्तु सस्तोमा किनेर ल्याई नयाँ मिति राखेर बजारमा बिक्री गर्ने गरेको बयान दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ […]
१८ साउन, काठमाडौं । म्याद गुज्रिएका सामान बिक्री गरेको भन्दै प्रहरीले कलंकीको एयसटी प्रालिको गोदाममा छापा हानेको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले म्याद नाघेको सामग्रीमा नयाँ लेबलिङ गरेर सामान बिक्री गरेको पाइएपछि गोदाममा छापा हानेको हो । कलंकीको एक घरमा राखिएको गोदाममा चकलेट र बेकरी सामानमा नयाँ लेबलिङ गर्दैै गरिएको अवस्थामा छापा हानिएको […]
१२ पुस, काठमाडौं । प्रहरीले बुठानीलकण्ठको ‘रिह्याब’ सेन्टरमा छापा मारेर ५१ जना युवतीको उद्दार गरेको छ । बिहीबार साँझ कृपाघर पनि भनिने बेथेस्टा होम पुनर्स्थापना केन्द्रमा छापा मारेर उनीहरुलाई उद्दार गरिएको हो । केन्द्रबाट दुई युवती भागेर टेकुस्थित काठमाडौं प्रहरी परिसरसम्म पुगेपछि त्यहाँ अमानवीय व्यवहार हुने गरेको खुलेको थियो । सोही आधारमा परिसरका डीएसपी होविन्द्र […]
१४ जेठ, कपिलवस्तु । कपिलवस्तुमा अवैधरुपमा सञ्चालित रक्सीभट्टी पसलमा प्रहरीले छापा मारेको छ । छापाका क्रममा प्रहरीले रक्सीभठ्ठीबाट ६ हजार घरेलु मदिरासहित २२ क्विन्टल कच्चा पदार्थ, ५० क्विन्टल सहायक कच्चा पदार्थ, विषादी, मदिरा उत्पादन गरी भण्डारण गरिने २ सय ओटा ठूला प्लाष्टिकका ड्रम, धातुका ठूला भाँडाकुँडा लगायतका सामग्री बरामद गरेको छ । अबैध घरेलु मदिरा […]