Comments Add Comment

जान्वी कपुर

List Grid
‘दोस्ताना २’मा कात्तिक र जान्वी

‘दोस्ताना’ चलचित्रको सिक्वेल बनाउने तयारीमा निर्माता करण जोहर लागेका छन् । योसँगै यो चलचित्रका कलाकारको बिषयमा पनि विभिन्न खालका चर्चा चलेका थिए । तर, अब भने चलचित्रका लागि २ कलाकार फाइनल गरिएको छ । निर्माता जोहर आफैले कलाकार फाइनल गरिएको जानकारी दिए । धर्मा प्रोडक्शनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा नायक कात्तिक आर्यन र […]

‘रुही आफ्जा’को सेटबाट लिक भयो जान्वीको यस्तो तस्वीर

चलचित्र ‘धडक’पछि बलिउड नायिका जान्वी कपुर अहिले नयाँ चलचित्रको तयारीमा छिन् । उनले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘रुही आफ्जा’को छायांकन सुरु भएको छ । यो चलचित्रमा जान्वीले नायक राजकुमार रावसँग स्क्रिन शेयर गरिरहेकी छिन् । यो चलचित्रलाई हरर कमेडी कथामा निर्माण गरिदैछ । यसअघि हिट भएको ‘स्त्री’ चलचित्र पनि हरर कमेडी नै थियो । […]

बेली डान्स गर्दा जान्वीलाई गाली नै गाली

बलिउड नायिका जान्वी कपुरले बेली डान्स गरेको भिडियो इन्स्टाग्राममा पोस्ट भएपछि उनलाई गाली गर्नेको समुह ठूलो देखिएको छ । जान्वीले बेली डान्सको बेइज्जत गरेको भन्दै दर्शकले उनलाई गाली गरेका छन् । जान्वीले हाफ पाइन्ट लगाएर बेली डान्स गरेकी छिन् । धेरैले उनले गरेको डान्स बेली डान्स नभएको भन्दै गाल गरेका छन् । कतिपयले जान्वीको अभिनयलाई […]

अन्जान यूवासँग जान्वीको बोरिङ डेट

बलिउडमा पछिल्लो समयकी हट केक नायिका हुन् जान्वी कपुर । चलचित्र ‘धडक’बाट बलिउडमा प्रवेश गरेकी जान्वीलाई अहिले मिडियाले पछ्याइरहेको छ । उनको करिअरसँगै व्यक्तिगत जीवनको विषयमा पनि विभिन्न समचारहरु आइरहेका हुन्छन् । मिडिया रिपोर्टका अनुसार जान्वी चलचित्र ‘धडक’का नायक ईशान खट्टरसँग प्रेम सम्बन्धमा छिन् । तर, यो कुरालाई न जान्वीले स्विकारेकी छिन् न त ईशानले […]

रणवीर कपुरको जोडी जान्वी

लव रन्जनको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रका लागि बलिउड नायकद्धय रणवीर कपुर र अजय देवगण पक्का भइसकेका छन् । यो चलचित्रमा रणवीरको जोडीको रुपमा नायिका दीपिका पादुकोण रहने हल्ला चलिरहेको थियो । तर, उक्त कुरा मिथ्या सावित गर्दै चलचित्रमा जान्वी कपुरले इन्ट्री मारेकी छिन् । यो चलचित्रमा जान्वी रणवीरको जोडी बन्नेछिन् । अजयको जोडी भने […]

जब जान्वीले तरबारले केक काटिन्

चलचित्र ‘धडक’बाट बलिउडमा प्रवेश गरेकी नायिका जान्वी कपुर अहिले चर्चामा छिन् । उनको सुन्दरतालाई लिएर पनि खुबै चर्चा हुने गर्दछ । उनै जान्वी कपुरले बुधबार आफ्नो जन्मदिन मनाएकी छिन् । जान्वीको जन्मदिनमा पिता बोनी कपुरले विशेष कार्यक्रम आयोजना गरेका थिए । तर, रमाइलो कुरा के छ भने जान्वीले आफ्नो जन्मदिनको केक भने तरबारले काटेकी थिइन् […]