Comments Add Comment

जेयर बोल्सोनारो

List Grid
अदालती झमेलाबाट छोरालाई जोगाउन खोजेपछि ब्राजिलका राष्ट्रपति विवादमा

१० जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई बेवास्ता गरेको भन्दै आलोचना खेपिरहेका ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो अर्को विवादमा मुछिएका छन् । ब्राजिलको सर्वोच्च अदालतले सार्वजनिक गरेको एक भिडियोको कारण उनी विवादमा मुछिएका छन् । सर्वोच्च अदालतले शनिबार सार्वजनिक गरेको उक्त भिडियोमा उनले आफ्नो परिवारलाई बचाउन सुरक्षा अधिकारी फेर्न नसकेकोमा आक्रोश व्यक्त गरेका छन् […]