Comments Add Comment

ज्याकलिन फर्नान्डेज

List Grid
ज्याकलिनले लिइन् २ गाउँका १५ सय मानिसको जिम्मा

बलिउड कलाकारले सामाजिक काममा पनि आफूलाई समर्पित गर्दै आएका छन् । कलाकारहरुले कोरोनाको कारण उत्पन्न परिस्थितीले समस्यामा परेका मािनसहरुका लागि मन खोलेर काम गरिरहेका छन् । नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो जन्मदिनको अवसर पारेर महाराष्ट्रका २ गाउँका १५ सय ५० मानिसको जिम्मा लिएकी छिन् । उनले महाराष्ट्रका पथार्डी र साकुर गाउँका १५ सय ५० मानिसको जिम्मा […]

ज्याकलिन लेख्छिन्–‘सलमान हरेक दिनका लागि आभारी छन्’

बलिउड नायक सलमान खान लकडाउनका कारण आफ्नो पनवेल फार्म हाउसमा छन् । उनको साथमा नायिका ज्याकलिन फर्नान्डेज पनि छिन् । उनीहरूले केही समय एकसाथ भएको खबर लुकाउन चाहिरहेका थिए । तर, पछि दुवैले एक अर्काको तस्वीर सेयर गर्दै एकसाथ रहेको जानकारी फ्यानहरूलाई दिएका थिए। ज्याकलिनले सेयर गरेको एक तस्वीरमा सलमानले जिम गरिरहेको देखिन्छ। ज्याकलिन सलमानको […]

पवन कल्याणसँग ज्याकलिनको जोडी

नायिका ज्याकलिन फर्नान्डेजको बलिउड यात्रा अहिले सुस्त चलिरहेको छ । बलिउडमा प्रवेश गर्दै गर्दा उनको जुन खालको क्रेज बनेको थियो, अहिले त्यो सुस्ताएको छ । तर, अब नायिका फर्नान्डेज ऐतिहासिक कथामा बन्न लागेको एक चलचित्रमा देखिदैछिन् । साउथका सुपरस्टार पवन कल्याणसँग अब ज्याकलिनले जोडी बाँध्न लागेको खबर सार्वजनिक भएको छ । निर्देशक कृष जागर्लामुड्डीको निर्देशनमा […]

श्रीलंकाको समुन्द्रमा ज्याकलिनको बर्थ डे सेलिव्रेशन

बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । जन्मदिन मनाउन उनी आफ्नै देश श्रीलंका पुगेकी छिन् । उनले आफ्नो जन्मदिन शनिबारबाट नै सेलिब्रेट गरिरहेकी छिन् । शनिबारको दिन श्रीलंकाको समुन्द्री किनारमा पुगेर ज्याकलिनले केक काटिन् । श्रीलंकाको समुन्द्री किनारमा साथीभाइ र आफन्तसँग केक काट्दा ज्याकलिन खुशी देखिइन् । उनले समुन्द्री किनारमा स्विमसुटमा बोल्ड […]

प्रभाष र श्रद्धाको ‘साहो’मा ज्याकलिनको आइटम

अगष्ट १५ मा रिलिज हुन लागेको साउथका सुपरस्टार प्रभाष र नायिका श्रद्धा कपुरको चलचित्र ‘साहो’ अहिले चर्चामा छ । बर्षकै खतरनाक एक्सन चलचित्र भनेर प्रचार गरिएको ‘साहो’लाई हिट बनाउन यसका निर्माताले कुनै कसर बाँकी राखेका छैनन् । महंगो बजेटमा बनेको यो चलचित्रमा प्रभाष र श्रद्धा खतरनाक एक्सन दृश्यमा देखिनेछन् । ‘बाहुबली’को सफलतापछि प्रभाषप्रति दर्शकको आशा […]

रणवीर र आलिया बर्षकै उत्कृष्ट नायक–नायिका

  यो बर्ष सकिनै लाग्दा बलिउडमा अवार्डको मौसम सुरु भएको छ । सन् २०१८ सकिएर नयाँ बर्ष आउन केहि दिन मात्र बाँकी रहँदा ‘स्टार स्क्रिन अवार्ड २०१८’ आयोजना गरिएको छ । यो अवार्डमा सहभागी हुन बलिउडका चर्चित नायिकाहरु आलिया भट्ट, दीपिका पादुकोण, ज्याकलिन फर्नान्डेज, कट्रिना कैफ लगायत पुगेका थिए । साथमा बलिउडका चर्चित नायकहरुले पनि […]

सलमानको ‘किक २’मा एमी फाइनल

नायक सलमान खान चलचित्र ‘२.०’को एउटा कार्यक्रममा पुग्दा, मिडियामा खबर आएको थियो कि, उनी नायिका एमी ज्याक्सनका लागि सो कार्यक्रममा पुगेका थिए । मिडियामा एमी र सलमानको प्रेम सम्बन्ध सुरु भएको खबर समेत सार्वजनिक भएको थियो । तर, अब नायक सलमान खान एमीलाई आफ्नो नयाँ चलचित्रमा लिएपछि यो हल्लाले बल पाएको छ । सलमान खान […]

सानियाको बायोपिक गर्ने ज्याकलिनको चाहना

दोश्रो मुलुकवाट बलिउड आएर सफलता हात पार्ने नायिकाको रुपमा चिनिन्छिन् ज्याकलिन फर्नान्डेज । ‘पद्यमावती’जस्तै चरित्र निर्वाह गर्न चाहने ज्याकलिन टेनिस स्टार सानिया मिर्जावाट प्रभावित छिन् । ‘मलाई सानिया मिर्जाको भुमिकामा देखिन मन छ ।’ उनले भनिन् । अहिलेसम्म ज्याकलिनले रोमान्टिक कमेडी चलचित्रमा काम गरेकी छिन् । उनी चाहन्छिन्-‘आशुतोष गोवारीकर र सञ्जयलीला भन्साली जस्ता निर्देशकको चलचित्रमा […]

सलमान पाएपछि ज्याकलिनले छाडिन् टाइगरको साथ

बलिउडमा जम्दै गरेका नायकहरुको साथमा काम गर्दा नायिका ज्याकलिन फर्नान्डेजलाई खासै फाइदा भएन । उनी, बलिउडमा उदाउँदै गरेका नायक टाइगर श्राफ, सिद्धार्थ मल्होत्रा जस्ता नायकसँग चलचित्रमा देखिइन् । तर, चलचित्र असफल भएपछि उनको करिअर पनि चम्किएन । यसैले, ज्याकलिन र उनको टिमले अब उदाउँदै गरेका नायकसँग चलचित्र नेखल्ने निर्णय गरेको छ । यसैले हालैमात्र ज्याकिलनले […]

अमिताभले सलमानसँग फिल्म खेल्न किन मानेनन् ?

नायक अमिताभ बच्चनसँग चलचित्र ‘रेश ३’मा काम गर्ने अर्का नायक सलमान खानको इच्छा अधुरै भएको छ । यो चलचित्रमा नायक सलमान खान र नायिका ज्याकलिन फर्नान्डेजको जोडी पक्का भैसकेका छन् । अब, अन्य कलाकारको खोजी गरिरहेको निर्देशक रेमो डिजुजाले भारतीय मिडियालाइ बताएका छन् । अमिताभले आखिर किन सलमानसँग काम गर्न मानेनन् ? कतै सलमान र […]

सय करोड क्लबमा बरुणको ‘जुड्वा २’

बलिउड, बरुण धवनका लागि निकै फापिरहेको छ । ‘स्टूडेन्ट अफ द इयर’ डेब्यू हिरोले अभिनय गरेका कुनैपनि चलचित्र आजसम्म असफल भएका छैनन् । उनै, बरुणले अभिनय गरेको पछिल्लो चलचित्र ‘जुड्वा २’ नयाँ रेकर्ड राख्ने बाटोमा अगाडि बढिरहेको छ । यो चलचित्रले प्रदर्शनको दोश्रो शनिबारसम्म बक्स अफिसमा सय करोडको आँकडा छोएको छ । बरुण अभिनित ‘एबीसीडी […]

‘मेरो फिल्म रोजाइमाथि कसैलाइ औला उठाउने अधिकार छैन’: ज्याकलिन

नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो चलचित्रको रोजाइमाथि कसैले औला उठाउन नसक्ने बताएकी छिन् । नयाँ चलचित्र ‘जेन्टलम्यान’को प्रचारका क्रममा रहेकी ज्याकलिनले आफ्नो करिअरमाथि कसैले टिप्पणी गर्न नसक्ने पनि बताएकी छिन् । ३२ बर्षकी श्रीलंकाकी सुन्दरीले भनिन्–‘मलाई मेरो अभिनय प्रमाणित गर्नका लागि कुनै गम्भिर भूमिका गरिराख्न आवश्यक छैन ।’ नायिका अहिले ग्ल्यामर भूमिकामा काम गरिरहेकी छिन् । […]

ज्याकलिनका कारण आलिया र सिद्धार्थको ब्रेकअप ?

बलिउड गसिप बजारमा रमाएको हुन्छ । कलाकारको प्रेम, ब्रेकअपदेखि पहिरनको चर्चा सर्वाधिक धेरै बलिउडमा हुने गर्दछ । अहिले, बलिउड नायक सिद्धार्थ मल्होत्रा र नायिका आलिया भट्टविचको ब्रेकअपका कारण मिडिया तातेका छन् । सिद्धार्थ, आलियाबाट टाढा हुनुको कारण नायिका ज्याकलिन फर्नान्डेजलाइ मानिएको छ । ज्याकलिन र सिद्धार्थविचको प्रेमका कारण आलिया टाढा भएकी हुन् भन्ने गसिप मिडियामा […]

बरुणको ‘जुड्वा २’को ट्रेलर हेर्नुहोस्, ज्याकलिन र तपसीको बोल्ड अवतार

बलिउडमा चलचित्र ‘स्टूडेन्ट अफ द इयर’बाट प्रवेश गरेका नायक बरुण धवनको आजसम्म कुनै पनि चलचित्र असफल भएका छैनन् । यसैले पनि उनलाइ बलिउडमा नयाँ स्टारको रुपमा हेरिने गर्दछ । उनै, बरुणको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा २’को ट्रेलर सार्वजनिक भएको छ । नायक सलमान खानको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा’को रिमेकको रुपमा बनेको यो चलचित्रलाइ […]

सलमानसँग फेरि ज्याकलिन

बलिउड नायक सलमान खान र नायिका ज्याकलिन फर्नान्डेजको जोडीलाई ‘किक’बाट दर्शकले खुबै रुचाए । यो चलचित्रले बक्स अफिसमा पनि उत्कृष्ट व्यापार गर्‍यो । यो चलचित्र प्रदर्शन भैरहँदा सलमान र ज्याकलिनको प्रेमको चर्चा पनि चल्यो । अब, यो जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ । रेमो डीसुजाले निर्देशन गर्न लागेको एक चलचित्रमा सलमान र ज्याकलिनले […]

पलको प्रेममा पूजा, रणवीर र ज्याकलिनको पनि प्रेम चर्चा(भिडियो समाचार)

आजको भिडियो समाचारमा हामी नायिका पूजा शर्माले नायक पल शाहलाई प्रेम गर्न थालेको चर्चा गर्नेछौ । अनलाइनखबरसँगको कुराकानीमै पूजाले पललाई मिस गर्न थालेको र उनी मन पर्ने बताइन् । नायक रणवीर कपुर र नायिका ज्याकलिन फर्नान्डेजको पनि प्रेम चर्चा बलिउडमा सुरु भएको छ । जब रणवीरले ज्याकलिनमाथि आफ्नो मात्र हक लाग्ने बताए, यसपछि झनै चर्चा […]

दीपिकादेखि कट्रिनासम्म, जो भारतमा जन्मिएका होइनन्

बलिउडमा अहिले नायिका दीपिका पादुकोणको बोलबाला नै छ । उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा कमालको व्यापार त गरेकै छैन, साथमा उनी हलिउड यात्रामा पनि अगाडि आइसकेकी छिन् । बलिउडमा करोडौ कमाउने यी नायिकाको जन्म भारतमा भएको होइन भन्दा तपाइलाई अनौठो लाग्न सक्छ । दीपिकाको जन्म डेनमार्कको राजधानी कोपनहेगनमा भएको थियो । पछि, उनका पिता […]

अक्षय बराबारको पारिश्रमिक लिन्छिन् ज्याकलिन

चलचित्र ‘जोली एलएलबी २’का लागि बलिउडका सफल नायक अक्षय कुमारले दैनिक १ करोड पारिश्रमिक लिएको चर्चा छ । बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म अक्षयले काम गर्ने गरेका छन् । अक्षयले यो चलचित्रबाट करिब ५० करोड हारहारीको पारिश्रमिक पाउने देखिएको भारतीय मिडियाको दाबी छ । अब, अक्षयकै शैलीमा एक बलिउड नायिकाले पारिश्रमिक लिएकी छिन् । […]

ज्याकलिन भन्छिन्-‘साहरुख र आमिरसँग काम गर्नु मेरो सपना’

बलिउडमा अहिले श्रीलंकाकी मोडल ज्याकलिन फर्नान्डेज उदाउँदैछिन् । नायिकाहरु विचको प्रतिस्पर्धामा ज्याकलिनलाई एउटा स्थान बनाउन त्यती सहज छैन । अधिकांश चर्चित नायिकाहरु बलिउडका सुपरस्टारसँग काम गरिरहेका छन् । ज्याकलिनले पनि सन् २०१४ मा रिलिज भएको चलचित्र ‘किक’मा नायक सलमान खानसँग काम गरेकी थिइन् । ज्याकलिनलाई लाग्छ उनी अब बलिउडका सुपरस्टारद्धय साहरुख खान र आमिर खानसँग […]

जब परिणितीले नै बरुणलाई लामो चुम्बन गर्न भनिन्

चलचित्रको दुनियाँबाट करिब १ बर्ष हराएकी बलिउड नायिका परिणिती चोपडा अहिले फेरि चलमलाउन थालेकी छिन् । उनले हालै मात्र चलचित्र ‘ढिस्यूम’मा समावेश एक गीतमा नायक बरुण धवनसँग रोमान्स गरेकी छिन् । हुनत, यो चलचित्रकी नायिका ज्याकलिन फर्नान्डेज हुन् । तर, बरुण र परिणितीको एउटै गीतले खुबै चर्चा पाइरहेको छ । यो गीतको छायांकनका क्रममा कोरियोग्राफरले […]