Comments Add Comment

टी–२०

List Grid
पहिलो टी-२० मा भारत विजयी

११ साउन, काठमाडौं । भारतले पहिलो टी-२० मा घरेलु टोली श्रीलंकालाई पराजित गर्दै तीन खेलको सिरिजमा अग्रता बनाएको छ । कोलम्बोमा आइतबार भएको खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजित गरेको हो । भारतले दिएको १६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.३ ओभरमा सबै विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि चारिथ असलंकाले ४४ […]

टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रको पहिलो विकेट

६ वैशाख, काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका छन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा अहिले भएरहेको त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसिया विरुद्धको खेलमा दीपेन्द्रले टी२० को पहिलो विकेट लिए । उनले २७ रन बनाएका मलेसियाका सायद अजिजलाई आसिफ शेखबाट क्याचआउट गराए । सन् २०१८ मा टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका दीपेन्द्रले […]

चाैथाे टी-२० मा अस्ट्रेलिया विजयी, अन्तिम खेल निर्णायक हुने

२१ फागुन, काठमाडौं । अस्ट्रेलियाले न्युजिल्याण्डविरुद्धको चाैथाे टी-२० क्रिकेटमा अस्ट्रेलियाले ५० रनकाे जित हात पारेकाे छ । यस जितपछि अस्ट्रेलियाले पाँच खेलकाे सिरिजमा २-२ काे बराबरी गरेकाे छ । अब सिरिजकाे पाँचाै खेल निर्णायक हुने भएकाे छ । विलिङटनमा शुक्रबार भएको खेलमा अस्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएकाे न्युजिल्याण्डले १८.५ ओभरमा अलआउट हुँदै १०६ रन […]

अस्टन एगरले ६ विकेट लिएपछि अस्ट्रेलियाको शानदार जित

१९ फागुन, काठमाडौं । अस्टन एगरले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि अस्ट्रेलियाले तेस्रो टी-२० खेलमा न्युजिल्याण्डमाथि शानदार जित हात पारेको छ । बुधबार वेलिङ्गटनमा भएको खेलमा ग्लेन म्याक्सवेल र एगर चम्केपछि अस्ट्रेलियाले घरेलु टोली न्युजिल्याण्डलाई ६४ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हात पारेको हो । म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै ७० रन बनाएका थिए । […]

क्रिस गेलको नजरमा टी–२० का तीन उत्कृष्ट खेलाडी

१२ फागुन, काठमाडौं । वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेल टी–२० क्रिकेटमा रन मेसिनको रुपमा चिनिन्छन् । ४१ वर्षीय जमैकन भेट्रान खेलाडी आफूलाई दी युनिभर्स मान्छन् । टी–२० मा उनले १० हजार बढी रन बनाइसकेका छन् । टी–२० र गेल पर्यावाची जस्तै लाग्छ । तिनै गेलले टी–२० क्रिकेटको तीन खेलाडीको नाम बताएका छन् । ईएसपीएलले इन्स्टाग्राममा […]

टी–२० सिरिज भोलिबाट, नेपाल बलियो कि यूएई ?

१६ माघ, काठमाडौं । यूएईविरुद्ध एकदिवसीय सिरिज २–१ ले जितेसँगै नेपालको ध्यान अब टी–२० सिरिजमा छ । यो सिरिज नेपालका लागि सहज छैन । किनकी यूएईका ब्याट्सम्यानहरु ठूलो सर्ट खेल्न माहिर छन् । उनीहरुको विष्फोटक ब्याटिङ क्षमताको एक झलक तेस्रो एकदिवसीयमा देखिएको थियो । ४७ रन जोड्दा ४ विकेट गुमाएको टिमलाई २५४ रनसम्म पुर्‍याउने क्रममा […]