Comments Add Comment

ट्युनिसिया

List Grid
ट्युनिसियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्री बर्खास्त, संसद पनि भंग

११ साउन, काठमाडौं । ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसदसमेत भंग गरेका छन् । सरकारविरुद्ध देशभर विरोध प्रदर्शन चलिरहेको बेला राष्ट्रपति केस सैयदले संसद भंग गर्दै प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गरेका हुन् । कोरोना महामारीविरुद्ध लड्न र अर्थव्यवस्था ठिक तरिकाले सन्चालन गर्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ । केही शहरहरुमा प्रदर्शनले हिंसात्मक […]

लिबियासँग बराबरी खेल्दै ट्युनिसिया विश्वकपमा छनोट

२६ कात्तिक, काठमाडौं । छिमेकी देश लिबियासँग गोलरहित बराबरी खेल्दै ट्युनिसिया विश्वकपमा छनोट भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा ट्युनिसियाले लिबियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । जितसँगै ६ खेलबाट १४ अंक जोडेको ट्युनिसिया अफ्रिकी छनोटको समूह एको शीर्ष स्थानमा छ । त्यही समयमा कंगोले गिन्नीलाई ३-१ ले हराएको छ । तर, १३ […]