Comments Add Comment

डा. अारजु राणा देउवा

List Grid
आरजू देउवा भन्छिन्- अब डडेल्धुरामा अर्को घर बनाउँछु

१४ मंसिर, धनगढी । नेपाली कांग्रेसकी नेतृ आरजू देउवाले राणा कैलाली क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धा गरिरहेकी छिन् । उनले हालै धनगढीमा खरिद गरेको भनिएको घरका विषयमा पूर्वप्रधानमन्त्री केपी ओलीले समेत ‘एकझोला पैसाले घर किनेको’ भन्दै कटाक्ष गरेका छन् । प्रधानमन्त्री पत्नी आरजूलाई अनलाइनखबरले धनगढीस्थित उनकै नयाँ घरमा पुगेर घर खरिद प्रकरण र यसको […]

‘साना काम त नगरपालिकाले गर्छ, मैले ठूला मुद्दा सम्वोधन गर्ने हो’

१४ मंसिर, धनगढी । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु देउवा राणा कैलाली ५ मा चुनाव जित्नका लागि भगिरथ प्रयासमा छिन् । उनलाई एकातर्फ वाम गठबन्धनको चुनौती छ भने अर्कोतर्फ कांग्रेसबाटै विवेकशील साझा पार्टी बनेकाहरुले भोट काटिदिने डर छ । मुलुककी ‘फस्ट लेडी’ को चुनावक्षेत्र भएकाले कैलाली ५ मा धेरै मानिसहरुको चासो […]

आरजुभन्दा मै हेभीवेट हुँ ! उहाँलाई हराउँछुः नारदमुनि

१४ मंसिर, धनगढी । प्रधानमन्त्रीपत्नी आरजु राणासँग कैलाली ५ मा चुनावी प्रतिस्पर्धा गरिरहेका एमाले नेता नारदमुनि राना पूर्वसभासद हुन् । ०६४ सालमा समानुपातिक सभासद बनेका राना ०५४ सालमा धनगढी नगरपालिकाको उपमेयरमा निर्वाचित जनप्रतिनिधि थिए । बीकम र बीएलसम्मको अध्ययन गरेका राना थारु समुदायका नारदको जन्म ०२९ सालमा धनगढी- ८ मा भएको हो । उनका ३ […]

पतिको बचाउ गर्दै आरजुले भनिन्ः शेरबहादुरले केही गरेनन् भन्नु हास्यास्पद

८ मंसिर, धनगढी । प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेस कैलाली ५ की प्रतिनिधिसभा उम्मेदवार आरजु राणा देउवाले शेरबहादुर देउवाले केही गरेनन् भन्ने हास्यास्पद भएको बताएकी छन् । धनगढी १२ जुगेडामा भएको चुनावी सभामा उनले भनिन्, ‘मलार्इ लाग्छ उहाँ (केपी ओली) यो क्षेत्रमा कहिल्यै आउनु भएको थिएन । डडेल्धुरा र ७ नम्बर प्रदेशमा पुगेर देउवाले केहि गरेन् […]