Comments Add Comment

डा. पुष्प कँडेल

List Grid
साझा न्यूनतम कार्यक्रमले अराजकता सिर्जना गर्छ : पूर्वउपाध्यक्ष कँडेल

२५ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले सत्तारुढ गठबन्धनको साझा न्यूनतम कार्यक्रमले देशमा अराजकता सिर्जना गर्ने टिप्पणी गरेका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्व उपाध्यक्ष डा. कँडेलले साझा न्युनतम कार्यक्रममा संघीय सरकारप्रति आग्रह राखिएको बताए । तीन तहको सरकार सञ्चालनको सन्दर्भमा देखिएका कमी, कमजोरी पहिचान गरी समाधान खोज्नुपर्नेमा […]

कोरोनाका कारण १५ औं योजना परिमार्जन गर्नुपर्न देखियो : कँडेल

१ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोगले कोरोना संक्रमणका कारण अर्थतन्त्रमा प्रभाव परेकाले पन्ध्रौं योजनामा परिमार्जन गर्नुपर्ने देखिएको बताएको छ । आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोरोनाका कारण अर्थतन्त्रमा गम्भीर असर परेको र आर्थिक वृद्धि लक्ष्य अनुसार हासिल नहुने देखिएकाले पन्ध्रौं पञ्चवर्षीय योजनाका लक्ष्य परिमार्जन गर्नुपर्ने देखिएको बताए । पन्ध्रौं योजनाले पहिलो वर्ष साढे आठ […]

योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त, को हुन् उनी ?

११ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले काडेललाई नियुक्त गरेको हो । नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेल अर्थविद हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए । यसैगरी योजना आयोगको सदस्यहरुमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, डिलबहादुर गुरुङ, […]

योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त