Comments Add Comment

डा. संगीता मिश्रा

List Grid
कुनै पनि बहानामा घरमा सुत्केरी गराउनु हुँदैन : डा. संगीता मिश्रा

२५ जेठ, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको कारण यातायात ठप्प हुँदाको सिधा असर गर्भवतीहरुलाई पनि परिरहेको छ । यातायात नपाउँदा नियमित जाँचका लागि अस्पताल जान समस्या भएको छ । कतिपय गर्भवती भने अस्पतालमै संक्रमित भइने डरले नियमित परीक्षणमा गएका छैनन् । नियमित जाँच नगराउने गर्भवतीहरु […]

‘गर्भवती र सुत्केरीलाई प्राथमिकता दिएर कोभिड खोप लगाउनुपर्छ’

१० जेठ, काठमाडौं । जतिबेला बजारमा पहिलो पटक कोरोना विरुद्धको खोप आयो । त्यतिबेला सुत्केरी तथा गर्भवती महिलाहरुले यस्तो खोप लगाउन सुझाव दिइएको थियो । तर नेपालमात्रै नभएर विश्वका अन्य मुलुकमा पनि गर्भवती र सुत्केरीलाई खोप लगाउनेको सूचीमा समावेश गरिएन । स्वास्थ्य संवेदनशीलताका आधारमा सबैभन्दा पहिले खोप लगाउनु पर्ने यो वर्गलाई परीक्षणको अभावका कारण सुरुमा […]

कोरोनाविरुद्ध अग्रमोर्चामा रहेकी संगीतालाई ‘सरुवा पुर्जी’

२३ जेठ, विराटनगर । वैशाख पहिलो साता उदयपुरको भुल्केमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिए, त्यो पनि एकै पटक १२ जना । उनीहरूलाई एम्बुलेन्समा हालेर विराटनगर पुर्‍याइयो र कोसी अस्पतालको आइसोलेसनमा राखियो । ११ वैशाखमा भोजपुरका २६ वर्षीय एक युवकलाई कोरोना संक्रमण पुष्टि भयो । जिल्लामा आइसोलेसन वेड नभएकाले उनलाई विराटनगर ल्याउनुको विकल्प थिएन । […]