Comments Add Comment

तास्मानिया

List Grid
परदेशी मनलाई मल्हम !

आजभन्दा १४ वर्ष पहिला घरको दैलो नाघेका यी पाइलाहरु आज प्रसान्त महासागरको नीलो अनि गाढा रङले भिज्दैछन्। मसँगै, हाम्रो घरछेउ हुँदै कलकल बग्ने महाकाली नदीले पनि यो महासागर छोएको हुनुपर्छ ! एकनास अनि वेगले बगिरहन्थ्यो, सायद सागरमै मिल्नलाई हतार थियो होला। भनिन्छ, अस्ट्रेलियामा यति धेरै सुन्दर समुद्री तटहरु छन् कि दिनको एउटा – एउटा गर्दै […]

नेपालीहरुले दिए अष्ट्रेलियाको तास्मानिया कोरोनामुक्त भएको सन्देश

तास्मानिया । अष्ट्रेलियाको भिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा बसोबास गर्नेहरु कोरोना संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको संकटकाल र लकडाउनका कारण महिनौदेखि घरमै बस्न बाध्य छन् । उक्त राज्यका मानिसहरुलाई केही सीमित संख्यामा बाहेक विनाकारण ठूलो संख्यामा भेला हुन मनाही छ । तर त्यसको ठीक विपरीत, अष्ट्रेलियाकै तास्मानिया राज्यमा भने करिब चार महिनादेखि समुदायस्तरमा संक्रमण […]

नेपाली क्रिकेट क्लबले तास्मानियामा फड्को मार्दै

२ भदौ, तास्मानिया (अष्ट्रेलिया) । विगत दुई वर्षदेखि अष्ट्रेलियाको तास्मानिया राज्यमा अवस्थित लन्चेस्टनमा क्रिकेट खेल्दै आएका नेपाली खेलाडीहरु अहिले एकदमै उत्साहित छन् । नहोउन् पनि किन, स्थानीय टिमविरुद्ध आफ्नो क्षमता प्रदर्शन गर्दै आएका उनीहरु यही अक्टोबरमा आयोजना गरिएको तास्मानिया क्रिकेट लिगको ए ग्रेड खेल्ने तयारीमा जुट्दैछन् । गत वर्ष तास्मानिया क्रिकेट लिगले आयोजना गरेको ए […]

अस्ट्रेलियाको तास्मानियामा नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि

तास्मानिया । करिब ५ वर्ष पहिला अस्ट्रेलियाको ग्रामीण राज्य तास्मानियाको लच्नेस्टनमा नेपाली युवा मित्र गुरुङ आउँदा यो क्षेत्रमा नेपालीहरुको संख्या गन्न सकिने थियो । बाटोमा नेपाली मूलका केही मानिसहरु भेट्दा पनि उनी खुसी हुन्थे रे । उनलाई मात्र होइन, करिब ३ वर्ष अगाडि लन्चेस्टन आएका विश्व खनालको पनि यही अनुभव छ । सुरुसुरुमा लन्चेस्टनमा अलिअलि […]