Comments Add Comment

तुलानारायण साह

List Grid
ठाकुर-महतो समूहको सम्भावित तीन विकल्प  

जसपा विभाजन लगभग यसअघि नै तय थियो । तीन चार महिना अघिदेखि नै खासगरी नेकपा विभाजन भएपछि जसपामा खिचातानी चलिरहेको थियो– केपी ओलीलाई समर्थन गर्ने कि विरोध गर्ने ? यो विभाजनले राष्ट्रिय राजनीतिमा खासै प्रभाव पार्दैन । आयोगबाट आधिकारिकता पाउने पक्ष बलियो हुन्छ । यसले उपेन्द्र यादवको पक्षमा प्रदेश र संघ दुवैतिर सांसदको संख्या बढ्न […]

‘अहिले आएर महन्थजीले केपी ओलीलाई धोका दिन सक्नुहुन्न’

जेठ ७ गते शुक्रबार मध्यरात मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपालको राजनीति थप पेचिलो बनेको छ । नेपाली राजनीतिले केही अवसर गुमाएको, सत्ता र शक्तिको आडमा लोकतान्त्रिक पद्धति र संविधानमाथि नै आँच पुर्‍याइएको, असन्तुष्टि पनि झाँगिएको छ । ओलीलाई सत्ताबाट हटाउन र राखिराख्न मधेशको राजनीतिका अब्बल राजनीतिज्ञ महन्थ ठाकुरको भूमिका केन्द्रमा छ […]

नागरिक आन्दोलनमाथि नै प्रश्न

आज धर्मभक्त माथेमाले शहादत प्राप्त गरेको ठाउँबाट उहाँलाई सम्झिँदै छौं । उहाँकै परिवार विश्वविद्यालयका मेरा गुरु केदारभक्त माथेमासँग बसेर सम्पूर्ण शहीदलाई सम्झिँदै छौं । तर समस्या के हो भने आज पनि हामी लोकतन्त्रकै चिन्ता गर्दैछौं । अहिले खगेन्द्र संग्रौला लगायत अग्रजहरूको छत्रछायाँमा हामी आन्दोलनमा छौं । खगेन्द्र दाइ पनि आन्दोलनमा हुनुहुन्छ, हामी पनि आन्दोलनमा छौं […]

सपा-राजपा एकता : मिनी कांग्रेस–कम्युनिस्टको फ्युजन

अचेल समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरणको चर्चा चलेको छ । झट्ट हेर्दा यो कुनै नयाँ चर्चा होइन । पहिला पनि संघीय समाजवादी फोरम र राजपाबीच एकीकरणबारे पटक पटक चर्चा चलेकै हो । त्यसबेला हुन सकेन । कतिपयलाई लाग्दो हो, निर्वाचन प्रणाली, शासकीय स्वरुपबारे दुई दलबीच गम्भीर मतभिन्नता छ । तर, पछिल्लो […]

‘मधेसको साथ पाउनु केपी ओलीको अभूतपूर्व सफलता’

६ फागुन, काठमाडौं । प्रदेश २ मा मधेसी गठबन्धन (फोरम र राजपा) र अन्यत्र वाम गठबन्धनले सफलता पाएपछि धेरैको अनुमान थियो, काठमाडौं र मधेसबीच फेरि संघर्ष हुने भयो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै दलको समर्थन मात्र पाएनन्, फोरमलाई सरकारका सहभागी गराउन सफल भए । उनीहरुले उठाउँदै आएको संविधान संशोधन नहुँदा पनि मधेसकेन्द्रित दलहरुको […]

‘मधेसको साथ पाउनु केपी ओलीको अभूतपूर्व सफलता’

६ फागुन, काठमाडौं । प्रदेश २ मा मधेसी गठबन्धन (फोरम र राजपा) र अन्यत्र वाम गठबन्धनले सफलता पाएपछि धेरैको अनुमान थियो, काठमाडौं र मधेसबीच फेरि संघर्ष हुने भयो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै दलको समर्थन मात्र पाएनन्, फोरमलाई सरकारका सहभागी गराउन सफल भए । उनीहरुले उठाउँदै आएको संविधान संशोधन नहुँदा पनि मधेसकेन्द्रित दलहरुको […]

मधेसप्रति एमाले यति क्रुर हुन जरुरी छैन, चुनावमा गठवन्धनको सम्भावना छ

तराई मधेसमा पहिलो आन्दोलन भएको १० वर्ष पुग्यो । यो एक दशकमा मधेसमा तीन आन्दोलन भयो । र, संघीयता, समानुपातिक समावेशी जस्ता मुद्दालाई स्थापित गरेको श्रेय मधेसलाई नै जान्छ । तर, पनि मधेस अझै काठमाडौंसँग सन्तुष्ट छैन । संविधानलाई लिएर मधेसको असन्तुष्टि कायमै छ । यससन्दर्भमा अनलाइनखबरका लागि राजनीतिक विश्लेषक तुलानारायण साहसँग अरुण बराल र […]