Comments Add Comment

थलापति विजय

List Grid
फिल्ममा सय करोड पारिश्रमिक लिने साउथ स्टार विजय

साउथका सुपरस्टार थलापति विजय आज आफ्नो जन्मदिन मनाउँदैछन् । उनको जन्मदिनको अवसरमा उनको ६५ औं चलचित्रको घोषणा गरिएको छ । विजयको नयाँ चलचित्र ‘बिष्ट’को घोषणा गरिएको छ, जसमा उनले एक सय करोड पारिश्रमिक लिएका छन् । सन् १९७६ जुन २२ तारिखमा चेन्नई तमिलनाडुमा जन्मिएका विजयले चलचित्र करिअरमा थुप्रै रेकर्ड राखेका छन् । ५० प्रतिशत अकुपेन्सीमा […]