Comments Add Comment

थारु कल्याणकारी सभा

List Grid
सरकार र थरुहट संघर्ष समितिको वार्ता सुरु

१७ चैत, काठमाडौं । विभिन्‍न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट-थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच मंगलबार वार्ता सुरु भएको छ । सांसद रेशम चौधरीको रिहाइ लगायतको माग राखेर आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन […]

थारु कल्याणकारिणी सभामा धनीराम, राजकुमार लेखी १२ मतले पराजित

१० भदौ, काठमाडौं । थारु कल्याणकारिणी सभा (थाकस) को सभापतिमा धनीराम चौधरी निर्वाचित भएका छन् । काठमाडौंमा बुधबार सम्पन्न अधिवेशनबाट सभापतिमा निर्वाचित चौधरीले ८२ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासीद्वय राजकुमार लेखीले ७० र विश्राम महतोले १० मत पाए । तीन दिने अधिवेशनले दिलकुमारी चौधरी, विष्णुकुमारी चौधरी, कृष्णमाया चौधरी, यशोदा चौधरी, सुमित्राकुमारी चौधरी, इन्दु […]