Comments Add Comment

दयाहाङ राइ

List Grid
स्वस्थ रहन सजग गराउँदै दया र वर्षा

नायक दयाहाङ राइले मानिस स्वस्थ रहन सजग हुनुपर्ने बताएका छन् । उनले, आफूले पनि दैनिक व्यस्तताका कारण स्वस्थ रहन अपनाउनुपर्ने केही सजगतालाई अपनाउन नसकेको उनले स्विकार गरेका छन् । उनले, मानिसलाई स्वास्थ्य रहन के गर्नुपर्छ भन्ने थाहा भएपनि त्यसलाई लागू गर्न नसकेको बताए । बजारमा आएको ‘डबल सी’ नामक भिटामिन जुसको ब्रान्ड एम्बासडर रहेका दयाले […]

‘कलाकारमा उत्कृष्ट काम गर्न सक्छु भन्ने भ्रम हुन्छ’: दयाहाङ राई

नायक दयाहाङ राइले चलचित्र निर्देशन गर्ने चर्चा बेला–बेलामा सुनिन्छ । तर, दयाले अहिलेसम्म चलचित्र निर्देशन गर्न आँट भने गरेका छैनन् । यो बिषयमा दया भन्छन्–‘कसैले मलाई यो क्षेत्रमा किन आइस् भनेर सोध्यो भने मैले दिने जवाफ निर्देशक बन्न भन्ने नै हुन्छ । मलाई कलाकार बन्नु नै थिएन । तर, जब मैले निर्देशक बन्न अभिनयको पनि […]

‘आप्पा’मा दया, सिद्धान्त र अल्लोनाको ‘अमला’

नायक दयाहाङ राइको मुख्य भूमिका रहेको चलचित्र ‘आप्पा’मा समावेश नयाँ गीत ‘अमला’ सार्वजनिक भएको छ । गीत रिलिजसँगै चलचित्रको नयाँ प्रदर्शन मिति पनि तय गरिएको छ । अब, यो चलचित्र जेठ २४ गतेबाट पछि सरेर असारको १३ गतेबाट रिलिज हुने भएको छ । सार्वजनिक गीतको भिडियोलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् । भिडियोमा किरण […]

दया भन्छन्–‘जात्रै जात्रा’ हेर्न जादा सोच लिएर जानुहोस्, अपेक्षा नराख्नुहोस्’

नायक दयाहाङ राइले चलचित्र ‘जात्रै जात्रा’ हेर्न जाँदा दर्शकलाई कम अपेक्षा लिएर जान आग्रह गरेका छन् । मिडियासँग कुराकानी गर्दै दयाले भने–‘स्पष्ट रुपमा भन्नुपर्दा, जुन कुराको अपेक्षा गरिन्छ त्यो पुरा हुन नै सक्दैन । विना अपेक्षा जानुहोस् । तपाइको अपेक्षा पुरा गर्छु भनेर न मैले न कसैले ग्यारेन्टी गर्न नै सक्दैन ।’ दयाले आफूले भन्ने, […]

यी हुन् बर्षका ‘उत्कृष्ट ५ नायक’

यो बर्ष ९६ वटा चलचित्र रिलिज भएका छन् । जसमा केही कलाकारका आधा दर्जन चलचित्र रिलिज भए भने केही कलाकारको एउटा मात्र चलचित्र रिलिज भए । अनलाइनखबरले विगत केही बर्षदेखि नेपाली चलचित्रको बर्ष समिक्षामा ‘उत्कृष्ट नायक’ छनोट गर्दै आएको छ । यो बर्ष पनि ‘अनलाइनखबर उत्कृष्ट नायक’ अन्र्तगत रहेर उत्कृष्ट ५ को छनोट गरिएको छ […]

‘कबड्डी ३’मा प्रदिपको प्रवेश, दया यथावत्

निर्देशक रामबाबु गुरुङलाई निर्देशनमा सफल बनाएको चलचित्र हो, ‘कबड्डी’ । यो चलचित्रको सिक्वेल ‘कबड्डी २’ले सफलता त पायो, तर समिक्षकले औषत भने । अब, निर्देशक गुरुङ यसको तेश्रो सिक्वेलको निर्देशनमा जुटेका छन् । उनले निर्देशन गरेको चलचित्र ‘साँइली’ चैत्र १५ मा रिलिज हुँदैछ । यसपछि, भने उनी यो चलचित्र निर्देशनमा लाग्नेछन् । यो चलचित्रमा ‘कबड्डी’देखि […]

‘सुपरस्टार’ ट्यागबारे दया भन्छन्–‘म कलाकार हुँ, अरु चाहिदैन’

चलचित्र ‘आप्पा’को निर्माण टिमले कलाकार दयाहाङ राइलाई ‘सुपरस्टार’को ट्याग दिएको छ । तर, यो कुरामा भने दयाहाङ अनबिज्ञ छन् । दया अहिले आफ्नो पारिवारिक कामले गर्दा गृह जिल्लामा छन् । त्यसैले पनि उनी यो कुरामा अनविज्ञ देखिएका हुन् । अनलाइनखबरसँगको कुराकानीमा उनले आफूलाई कुन चलचित्रको गीतमा ‘सुपरस्टार’ लेखिएको हो भन्ने बारेमा थाहा नभएको बताए । […]

दयालाई ‘सुपरस्टार’ भन्दै ‘आप्पा’को गीत सार्वजनिक

केही दिन अगाडि मात्र नायक अनमोल केसीलाई ‘मेघास्टार’को ट्याग दिदै चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक भएको थियो । अब, नायक दयाहाङ राइलाई ‘सुपरस्टार’को ट्याग दिदै चलचित्र ‘आप्पा’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘साँझ परेपछि’ बोलको गीतमा अनमोल गुरुङको शब्द तथा संगीत छ भने अनमोल र स्नेहश्रीको स्वर छ । आउँदो बर्षको जेठ […]

दयाको फेरिएको बोली, अझै ९ फिल्म रिलिज हुनै बाँकी

नायक दयाहाङ राइले चलचित्रको व्यापार निरन्तर ओरालो लागेपछि कम चलचित्रमा काम गर्ने बताएका थिए । यसैले दयाहाङले अब विशेष चलचित्रमा मात्र काम गर्छन् कि भन्ने सोच धेरैको थियो । तर, नायक राइको चलचित्र रिलिज र निर्माणको संख्या हेर्दा जिव्रो टोक्नु पर्ने अवस्था छ । उनका ५ चलचित्र रिलिजको तयारीमा छन् । नायक राइले भने–‘मैले अब […]

‘आप्पा’मा दया र सिद्धान्तको कथा

चलचित्र ‘आप्पा’को फस्टलुक आज रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नायक दयाहाङ राइको मुख्य भूमिका रहेको चलचित्र फस्टलुक रिलिज गरिएको हो । यो चलचित्र वि.सं २०७६ सालको जेठ २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रको फस्टलुकमा नायक दयाहाङ राइको साथमा दुई नयाँ कलाकार सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चालाई देखाइएको छ । बाबु […]

‘भैरे’ले देश भित्रकै कथा बोल्छः दयाहाङ

भोलीबाट देशभर रिलिज हुन लागेको चलचित्र ‘भैरे’को निर्माणपक्षले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको बिषयमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा चलचित्रका सम्पूर्ण कलाकार उपस्थित थिए । कार्यक्रममा नायक दयाहाङ राइले यो चलचित्रमा काम गर्दा निकै गाह्रो भएको र अहिले प्रतिफल आउन लाग्दा उत्साहित पनि भएको बताए । उनले भने-‘म सधै देशको कथा बोल्ने चलचित्र […]

दयाहाङ भन्छन्-‘भैरेको कथा मनपरेकाले छाड्नै सकिनँ’

नायक दयाहाङ राइको शिर्ष भूमिका रहेको चलचित्र ‘भैरे’ साउन ४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । यो चलचित्रलाई लिएर दया उत्साहित पनि छन् । हरेक हप्ता नयाँ नयाँ चलचित्र रिलिज हुँदा दयाका फ्यान वाक्क बनेका थिए । तर, ‘भैरे’ दयाको यस बर्षको दोश्रो रिलिज हो । सामाजिक कथामा तयार भएको यो चलचित्रलाई दया पूर्ण रुपमा […]

रथमा शहर घुमिन् प्रियंका

नेपाली चलचित्रका निर्माताहरुले चलचित्र प्रचारका लागि विभिन्न उपाय अपनाइरहेका छन् । कहिले पिज्जा डेलिभर गर्दै फ्यानको घरमा पुग्ने त कहिले विभिन्न स्थानमा कन्सर्ट गर्ने । नयाँ-नयाँ उपायले चलचित्रको प्रचारमा फाइदा पनि मिलिरहेको छ । यसैक्रममा, चलचित्र ‘ह्याप्पी डेज’को यूनिटले चलचित्र प्रचारका लागि नयाँ शैली अपनाइएको छ । चलचित्र प्रचारका लागि ललितपुरको लखनखेलबाट ‘रथ यात्रा’ गरिएको […]

दयालाई प्रश्न–‘तपाइको फिल्मले ६ शो पाउँदा प्रदिपको फिल्मले २५ शो पायो नी ?’

नेपाली चलचित्र क्षेत्रमा नायक दयाहाङ राइको अभिनय रहेको चलचित्र मल्टिप्लेक्समा चल्दै गर्दा अन्य निर्माता चलचित्र रिलिजका लागि डराउने अवस्था थियो । तर, अहिले समय बदलिएको छ । शुक्रबारदेखि रिलिज भएको दयाको मुख्य भूमिका रहेको चलचित्र ‘नेप्टे’ले काठमाण्डौको क्यूएफएक्समा ६ शो पाउँदै गर्दा चलचित्र क्षेत्रमा स्टारडम बनाउँदै गरेका नायक प्रदिप खड्काको चलचित्रले २५ शो पायो । […]

दयाहाङ राई ‘भिलेन’ बन्दा ‘नेप्टे’लाई के फाइदा ?

चलचित्रको पर्दामा नायक दयाहाङ राइको अभिनयको तारिफ जति गरेपनि कमै हुन्छ । दयाको अभिनयले नै उनलाई चलचित्र क्षेत्रमा फरक बनाएको छ । तर, धेरै चलचित्रमा काम गर्दा दया आलोचित पनि बनेका छन् । दयालाई चलचित्रको पर्दामा दर्शकले नायकको रुपमा धेरै पटक हेरे । तर, यसपटक उनलाई दर्शकले भिलेनको रुपमा हेर्न पाउनेछन् । चैत्र ३० गतेबाट […]

‘भैरे’मा माया लगाउँदै दया र सुरक्षा

नायक दयाहाङ राइलाई दर्शकले अहिले चलचित्रका गीतमा गज्जबको नृत्य गरेको हेर्न पाइरहेका छन् । एकपछि अर्को चलचित्रमा दयाले नृत्य गरिरहेका छन् । उनै, दयाको नृत्यको रहेको चलचित्र ‘भैरे’को ‘सनम माया लाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जेठ १८ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको दोश्रो लोक शैलीको गीत रिलिज गरिएको हो । यम […]

श्वेतासँग रोमान्टिक भए दया, कस्तो चल्ला ‘कान्छी’ ?

चलचित्र ‘कान्छी’ भोलीबाट देशभरका हलमा रिलिज हुँदैछ । चलचित्रलाई लिएर नायिका स्वेता खड्का उत्साहित छिन् । स्वेताले चलचित्र उत्कृष्ट बनेको भन्दै दर्शकको मन जित्ने विश्वास समेत व्यक्त गरेकी छिन् । यसैविच, स्वेता र नायक दयाहाङ राइका केहि रोमान्टिक तस्बिर बाहिरिएका छन् । पोखराको फेवातालमा खिचिएको तस्बिरमा स्वेतालाई रातो गुलाब दिदै दयाहाङ राई मुस्कुराएका छन् । […]

श्वेता भन्छिन्-‘चितवन मेरो माइतीघर, ‘कान्छी’ले दर्शकको मन जित्छ’

फागूण ४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कान्छी’को प्रचारका लागि यसकी नायिका स्वेता खड्का मोफसल दौडमा छिन् । नायक दयाहाङ राइको साथमा चलचित्रको प्रचारका लागि मोफसल पुगेकी नायिका खड्काले चितवनका पत्रकारसँग भलाकुसारी गरिन् । उनले, घर परिवारबाट आफूलाई बिहेका लागि कुनै दबाब समेत नभएको बताइन् । स्वेताले भनिन्-‘समाजमा एकल महिला भएपछि कताकता केहि यस्ता चर्चाहरु […]

यस्तो रह्यो ‘कान्छी सुपर नाइट'(फोटो फिचरसहित)

काठमाण्डौको अन्नपूर्ण होटलमा मंगलबार बेलुकी ‘कान्छी म्यूजिकल नाइट २०१८’ आयोजना गरिएको छ । ‘स्वेता श्री फाउन्डेशन’ले सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माण गरिरहेको माझी बस्तीको लागि सहयोग जुटाउन यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाली चलचित्र, सांगीतिक क्षेत्र तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा हाँस्य कवि शैलेन्द्र सिंखडा, हाँस्य कलाकार जितु नेपाल, गायक […]

‘कान्छी’को रोमान्टिक गीत रिलिज, स्वेतालाई फकाउँदै दया

नायक दयाहाङ राइले पछिल्ला केहि चलचित्रमा गजबको नृत्य गर्न समेत थालेका छन् । चलचित्र ‘कान्छी’कै ‘चरी चट्ट परि भुरुरु’ बोलको गीतमा नायिका स्वेता खड्कासँग नृत्य गरेका दया फेरि यहि चलचित्रको अर्को रोमान्टिक गीतमा पनि नृत्यमा पोख्त देखिएका छन् । चलचित्रमा समावेश ‘यो जिउ दाउमा’ बोलको गीत वुधबार सार्वजनिक गरियो । अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेको […]

सुरक्षाको सिउँदोमा सिन्दुर !

नायिका सुरक्षा पन्तले सामाजिक संजाल फेसबुकमा एउटा तस्बिर पोष्ट गरिन्, जहाँ उनको सिउँदोमा सिन्दुर देख्न सकिन्छ । यो तस्बिर, चलचित्र ‘भैरे’को छायांकनको क्रममा खिचिएको हो । चलचित्र ‘अझै पनि’ डेब्यू नायिका सुरक्षा पन्त ‘भैरे’मा भने नायक दयाहाङ राइको अपोजिटको रुपमा देखिएकी छिन् । सुरक्षा पन्तका लागि अहिलेसम्म चलचित्र क्षेत्र सुखद बन्न सकेको छैन । ‘अझै […]