Comments Add Comment

दीपिका प्रसाँई

List Grid
दीपिकाको सिउँदोमा दिवाकरको सिन्दुर

नायिका दीपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराई बैबाहिक जीवनमा बाँधिएका छन् । आज उनीहरुले धनगढीमा बिहे गरेका हुन् । सिन्धुली घर भएका दिवाकर दीपिकालाई लिनका लागि उनको घर धनगढी नै पुगेका थिए । दीपिका र दिवाकर केही बर्षदेखि प्रेममा थिए । गतबर्ष उनीहरुले आफूहरु प्रेममा रहेको र कोर्ट म्यारिज समेत गरिसकेको खुलाएका थिए । तर, […]

‘छक्का पन्जा ३’को ओभरसिज राइट्स विक्री, युटुबमा के होला ?

दशैको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को ओभरसिज राइट्स हाइलाइट्स नेपालले महंगो मुल्यमा खरिद गरेको छ । अब, यो चलचित्र विदेशमा रिलिज गर्ने सम्पूर्ण अधिकार हाइलाइट्स नेपालसँग सुरक्षित रहनेछ । तर, यसपटक यसको निर्माणपक्षले युटुबमा चलचित्र भने बेचेको छैन । चलचित्रका निर्माता दिपकराज गिरीले भने-‘हो, यसपटक हामीले युटुबमा चलचित्र बेचेका छैनौ । […]

‘छक्का पन्जा ३’का लागि दीपकको मिहिनेत, यसकारण सर्यो सुटिङ

चलचित्र ‘छक्का पन्जा ३’को छायांकन अहिले धमाधम भैरहेको हुनुपर्ने हो । तर, यसको निर्माण टोली अझै छायांकनमा जान सकेको छैन । चलचित्रका लागि सबै कलाकार छन् । वैशाख १७ गतेदेखि छायांकन सुरु गर्ने योजना असफल भयो । आखिर किन त ? चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले भने–‘कथावस्तु केही चित्त वुझेन । यसकारण फेरि फाइनल […]