Comments Add Comment

दोहोरी

List Grid
इन्द्रेणीमा रमेश र कल्पना दोस्रोपटक आमने-सामने

पब्लिक स्पिकरका रुपमा परिचित झापाली युवा रमेश प्रसाई‌ं र लोकगायिका कल्पना दाहाल अहिले ब्यापक चर्चामा छन् । उनीहरुले इन्द्रणीमा गाएको दोहोरीले तहल्का मात्रै पिटेन, बजारमा उनीहरुको निकटतालाई लिएर नानाथरि अनुमानहरु लगाईए । तर, सबै अनुमानलाई चिर्दै रमेश प्रसाईंले अर्कै युवतीसँग बिहे गर्न लागेका छन् । समाजसेवामा संलग्न आफूजस्तै दृष्टिविहीन युवती नन्दा सिंहसँग उनले बिहे गर्न […]

दोहोरी गीतको भिडियो सार्वजनिक

कोरोनाको कारण मनोरञ्जन क्षेत्र सुस्ताएको छ । खासगरी चलचित्र, नाटक जस्ता माध्यामहरु ठप्प छन् । यद्यपि गीत–संगीत क्षेत्र भने बिस्तारै तंग्रिदैछ । लकडाउनकैबीचमा केही नयाँ गीत सार्वजनिक भए । म्युजिक भिडियो बने । यसबीचमा सार्वजनिक भएको छ, एउटा म्युजिक भिडियो । उक्त भिडियो दोहोरी गीतको हो । शीर्षक राखिएको छ, हाम्रो गीत । प्रभावन जेले […]