Comments Add Comment

धर्मनाथ यादव

List Grid
प्रदेश प्रमुख पौडेल र यादव पदमुक्त

१२ साउन, काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीकी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिषदको मंगलबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि उनीहरुलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले गण्डकीमा पृथ्वी […]

लुम्बिनीका प्रदेश प्रमुखको निर्णय : मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न मिल्दैन

४ जेठ, बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अब एक वर्षसम्म अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने बताएका छन् । विपक्षी चार दलले प्रदेशसभामा पहिले नै दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै पत्र दिएपछि प्रदेश प्रमुख यादवले सभामुखलाई पत्र लेखी उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न संविधानअनुसार […]

कोरोना रोकथाम कोषमा प्रदेश प्रमुखले दिए एक महिनाको तलब

२७ चैत, बुटवल । प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महिनाको तलव प्रदेश सरकारले स्थापना गरको कोरोना नियन्त्रण तथा उपचार कोषमा दिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी प्रदेश प्रमुख यादवले आफ्नो एक महिनाको तलव कोरोना नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकोे जानकारी दिएको […]