Comments Add Comment

नाटक महोत्सव

List Grid
‘लकडाउन’मा पनि नाट्य महोत्सव, घरमै बसेर हेर्न मिल्ने

विश्व रङ्गमञ्च दिवसको अवसर पारेर ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गर्न लनगेका हुन् । कोरोनाको संक्रमणले ‘लकडाउन’ भएको समयमा पनि रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाएको महोत्सव निर्देशक केदार श्रेष्ठले बताए । उनका अनुसार यो महोत्सव भर्चुअल […]