Comments Add Comment

नाभाल्नी

List Grid
रुसमा पुटिनका आलोचक नाभाल्नीको संगठनमाथि प्रतिबन्ध

२७ जेठ, काठमाडौं । रुसको मस्कोस्थित एक अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको राजनीतिक संगठनमाथि प्रतिबन्ध लगाएको छ । साथै उक्त संगठनलाई ‘चरमपन्थी’ भएको बताएको छ । यो संगठनमा काम गर्ने कुनै पनि कार्यकर्तालाई अब जेल सजाय हुन सक्छ र कोही मानिसले नाभाल्नीको राजनीतिक सञ्जालको समर्थन गरे उनीहरुलाई सार्वजनिक पदका लागि पनि प्रतिबन्धित गर्न […]

नाभाल्नीलाई केही भए त्यसको परिणाम भोग्नुपर्ने रुसलाई अमेरिकाको चेतावनी

६ वैशाख, काठमाडौं । अमेरिकाले रुसको जेलमा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भए त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले सीएनएनसँगको कुराकानीमा रुसलाई यस्तो चेतावनी दिएका हुन् । उनले नाभाल्नीको तत्काल रिहाइ हुनुपर्ने मागसमेत गरेका छन् । सुलिभनले नाभाल्नीमाथिको रुसको आक्रमण मानव अधिकार उल्लंघन मात्र नभई रुसी नागरिकले आवाज […]