Comments Add Comment

निखिल -सञ्चिता

List Grid
एक्सन हिरोको दार्शनिक अवतार

काठमाडौं । निखिल उप्रेतीलाई चलचित्रमा ‘उडी–उडी किक हान्ने हिरो’ का रुपमा चिन्ने दर्शकहरु धेरै छन् । करिब दुई दशकदेखि ‘एक्सन किङ’ को रुपमा नेपाली चलचित्रमा राज गरेका उनको छवि अबका दिनमा भने फेरिन सक्छ । केही समययता सञ्चारमाध्यममा आएका निखिलका अन्तर्वार्ताहरु पछ्याउनुभएको भए उनको व्यक्तित्वको अर्को पाटोबारे तपाईं अनभिज्ञ पक्कै हुनुहुन्न । आध्यात्मिक जागरणयुक्त एक […]