Comments Add Comment

निगरानी

List Grid
राजश्व विभागका सबै चेकपोष्ट हट्दै, ढुवानीको निगरानी अनलाइनबाट

२३ असार, काठमाडौं । देशभित्र मालवस्तुको आन्तरिक ओसारपसारको निगरानी अब अनलाइन प्रणालीबाट हुने भएको छ । राजस्व अनुसन्धान विभागले यसका लागि सफ्टवेयर बनाएर कार्यान्वयनको तयारी गरेको हो । सफ्टवेयरमा सम्पूर्ण विवरण ‘इन्ट्री’ गरिसकेपछि एक ठाउँबाट हिँडेको सवारीसाधन निर्वाधरुपमा गन्तव्यमा पुग्न सक्नेछ । विभागका महादिर्नेशक दीर्घराज मैनालीका अनुसार अब देशभरबाट विभागका चेक पोष्ट हट्नेछन् । विभागको […]

ठूलो आवाज निकाल्ने मोटरसाइकल कुदाउन नपाइने

४ भदौ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । ठूलो आवाजका कारण आम सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित ट्राफिकले ती मोटरसाइकलहरुमा कडाइ गरिएको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्त ठूलो आवाज निकाल्ने सवारीका कारण दुर्घटना बढ्नुका साथै ध्वनी प्रदुषण हुने गरेकाले […]

१३१ ‘गुन्डा’ प्रहरी निगरानीमा, अधिकांश नयाँ

२३ वैशाख, काठमाडौं स्थानीय तह निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरुको सूची बनाएर प्रहरीले उनीहरुमाथि निगरानी सुरु गरेको छ । महानगरीय प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लामा गुन्डागर्दीमा संलग्नहरुको सूची नै पठाएर निगरानीमा राख्न निर्देशन दिएको हो । महानगरीय प्रहरी कार्यालयले महानगरीय अपराध शाखासहित काठमाडौं, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित बिहीबार परिपत्र गरेको […]