Comments Add Comment

निजी ल्याब

List Grid
सरकारी ल्याब बन्द गरेर निजीको उदघाटनमा मन्त्री !

७ कात्तिक, विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण देखिएको प्रदेश १ मा कोरोना जाँचका लागि सरकारी स्तरबाट सञ्चालन भएका ल्याबले नयाँ नमुना लिन छाडेका छन् । दशैंको छुट्टी भन्दै सरकारी अस्पतालका ल्याबले नयाँ स्वाब संकलन गर्न छाडेका हुन् । सरकारी तहबाट हुने स्वाब संकलन रोकिएकै दिन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की […]

निजी ल्याबको प्रतिउत्तर : २ हजारमा पीसीआर टेष्ट गर्ने निर्णय पुनरावलोकन गर

१५ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार रुपैयाँमा कोरोना परीक्षण गर्ने निर्णय कार्यान्वयन नगरे पीसीआर टेष्टका लागि दिएको अनुमति खारेज गर्ने निर्णय गरेको भोलिपल्ट निजी प्रयोगशालाहरुले जवाफी पत्र लेखेका छन् । र, शुल्क समायोजन गर्न सरकारलाई नै अल्टिमेटम दिएका छन् । २ हजार रुपैयाँमै पीसीआर टेष्ट गर्नुपर्ने निर्णय शनिबारसम्म पुनरावलोकन नगर्ने परीक्षण […]

निजी ल्याबको रिपोर्टबाट कोरोना बिमाको भुक्तानी नपाइने

१९ भदौ, काडमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी बढिरहँदा हजारौं नेपालीले कोरोना बिमा गरेर सम्भावित जोखिमबाट ढुक्क हुन चाहेका छन् । तर, बिमा समितिले बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बिमा दावी भुक्तानी पाउन नसक्ने अवस्था सिर्जना भएको छ । कोरोना बिमाको नयाँ मापदण्ड बनाउँदै समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको […]