Comments Add Comment

नितिश कुमार

List Grid
सातौं पटक मुख्यमन्त्री बने नितिश कुमार

१ मंसिर, काठमाडौं । राजनीतिमा एउटा भनाइ प्रचलित छ, जसको जति संख्या भारी, उसलाई त्यति नै हिस्सेदारी । विहार विधानसभामा सबैभन्दा धेरै सिट गुमाएका जनता दल युनाइटेडका नितिश कुमारका हकमा भने यो लागू भएन । अघिल्लो पटक ७१ सिट जितेको उनको पार्टीले यो पटक २८ सिट गुमायो र ४३ सिटसहित तेस्रो दल मात्र बन्यो । […]

भाजपाका नेता भन्छन् – बिहारको अबको मुख्यमन्त्री नितिश कुमार नै हुन्छन्

२६ कात्तिक, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को बिहारका वरिष्ठ नेता सुशील कुमार मोदीले बिहारमा अबको मुख्यमन्त्री नितिश कुमार नै हुने बताएका छन् । पछिल्लो १५ वर्षदेखि बिहारको सत्ता सम्हालिरहेका नितिश कुमारको पार्टी बिहारमा भएको निर्वाचनमा तेस्रो भएको छ । तर, दोस्रो ठूलो पार्टी बनेको भाजपाका नेताले नितिश कुमारलाई नै मुख्यमन्त्री बनाइने बताएका हुन् । […]

बिहार विधानसभा मतगणना : नितिश कुमारले तेजस्वीलाई उछिने

२५ कात्तिक, काठमाडौं । बिहार विधानसभा चुनावको मतगणना जारी छ । गणनाको प्रारम्भिक नतिजामा भारतीय जनता पार्टी (भाजपा) र लालुप्रसाद यादवको पार्टी राष्ट्रिय जनता दल (राजद) बीच कडा प्रतिस्पर्धा देखिएको छ । २०० सिटको रुझान सार्वजनिक हुँदा राजद ५७ सिटमा र भाजपा ५४ सिटमा अगाडि देखिएका छन् । यसैगरी जनता दल युनाइटेडले ४२ र कांग्रेसले […]