Comments Add Comment

निर्मला पन्त

List Grid
प्रधानमन्त्री ओलीले भने– निर्मला पन्तको हत्यारा पत्ता लाग्थ्यो, तर…

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निर्मला पन्तको हत्यारा यसअघि नै सजिलै पत्ता लाग्थ्यो’ भन्ने दाबी गरेका छन् । राजनीतिक दल र गैरसरकारी संस्थाका कारण हत्यारा पत्ता लाग्न नसकेको प्रधानमन्त्री ओलीको विश्लेषण छ । मंगलबार नेकपा संसदीय दलको बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले निर्मला पन्त हत्या प्रकरणबारे भने, ‘निर्मला पन्तको केस, त्यो सजिलोसँग […]

निर्मला हत्या प्रकरणः ६० भन्दा बढीको डीएनए परीक्षण

१४ चैत, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ज-जसलाई समायो, सबै डीएनए नमिलेपछि छुटे । अनुसन्धानका क्रममा पक्राउ परेका दिलिप सिंह विष्टदेखि प्रदीप रावलसम्मले प्रहरीको दबाव वा स्वस्फर्त रुपमा अभियोग स्वीकार गरे । तर, उनीहरुको डीएनए म्याच भएन । कुनै पनि घटनामा डीएनएन नै सबै प्रमाण होइन […]

निर्मला पन्त प्रकरणमा नयाँ टि्वस्ट ! दूर्गादेवीको वयान फेरियो

३० फागुन, काठमाडौं । गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका अपराधी अझै फेला परेका छैनन् । यसअघि पक्राउ परेका व्यक्ति प्रमाण अभावमा छुटिसकेका छन् । यसैवीच, निर्मलाकी आमा दूर्गादेवीले बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको भन्दै पक्राउ गर्न आग्रह गरेकी छिन् । निर्मलाकी आमा दुर्गादेवीले सुरुवातमा पक्राउ परेका दिलिपसिंह विष्ट निर्दोष रहेको बताउने […]

निर्मला हत्या प्रकरण : ६ प्रहरीलाई धरौटीमा छोड्न आदेश

३० फागुन, कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार यो आदेश दिएको हो । अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रमाण […]

मानव अधिकार संगठनका अध्यक्षविरुद्ध बम दिदीबहिनी अदालत गए

२४ फागुन, कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको हत्या र बलात्कार प्रकरणमा प्रहरीको छानबिनमा तानिएका रोशनी बम र बबिता बमले मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् । बम दिदीबहिनीका नामले परिचित रोशनी बम र बबिता बमले विहीबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । रोशनी बम निर्मलाकी साथी हुन् […]

देउवाले भेटे निर्मलाको परिवार

१७ फागुन, कैलाली । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले निर्मला पन्तका परिवारलाई भेटेका छन् । बिहीबार धनगढी हुँदै कञ्चनपुर पुगेका देउवाले शुक्रबार बिहान निर्मलाको घरमै पुगेर निर्मलाकी आमा र दिदीसँग भेटघाट गरेका हुन् । भेटका क्रममा देउवाले निर्मलालाई न्याय दिलाउन परिवारको मात्रै दायित्व नभएको भन्दै लोकतन्त्रमा विश्वास गर्ने सम्पूर्णले निर्मललाई न्याय दिलाउन लाग्नु पर्ने […]

निर्मला पन्तका बुबा-आमाले छाडे धर्ना

११ फागुन, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका-२ का १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले धर्ना स्थगित गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले धर्ना स्थगित गरेका हुन् । छोरी निर्मलालाई बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उनीहरु गत २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि धर्ना बसेका […]

निर्मला प्रकरणमा दुई ल्याबका अधिकारी दुईतिर, प्रहरी हेडक्वार्टर मौन !

१५ माघ, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणबारे प्रतिवेदन सार्वजनिक गर्दै मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण रहेको ठहर्‍यायो । त्यसको २४ घन्टा बित्न नपाउँदै नेपाल प्रहरीले जवाफी सूचना चुहायो, ‘आमा दुर्गादेवीको रगतबाट निकालिएको डीएनएसँग निर्मलाको स्वाबको नमूना मिल्यो ।’ जतिखेरसम्म मानवअधिकार आयोग निर्मलाको स्वाबबारे बोलेको थिएन, त्यसबेलासम्म नेपाल प्रहरीले दूर्गादेवीको डीएनए […]

निर्मलाको घर पुगेर विश्वप्रकाशले भने– न्यायका लागि कांग्रेस सडक र सदनबाटै लड्छ 

७ माघ, भीमदत्तनगर । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सोमबार बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको घरमै पुगेर न्यायका लागि कांग्रेसले साथ दिने बताएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका-२ स्थित निर्मलाो घरमा पुगेका उनले  कांग्रेसले सरकारलाई  गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन दबाब दिँदैं आएको भन्दै अघि भने–’ निर्मला प्रकरणको अनुसन्धान गर्न काङ्ग्रेस सदन र सडकबाटै […]

न्यायमा ढिलाइ हुँदा निर्मला पन्तको परिवारमा विग्रह

२६ पुस, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिनासम्म दोषी पत्ता नलाग्दा परिवारमा आन्तरिक विग्रह सुरु भएको छ । निर्मलाको शवबाट निकालिएको भजाइनल स्वाबको बैधानिकता जाँच्न आमा दुर्गादेवीले बुधबार डीएनए टेष्टका लागि रगतको नमूना दिएकी थिइन् । तर, उनको यो निर्णयमा श्रीमान यज्ञराज पन्तले आपत्ति जनाएका छन् । ‘निर्मलाको डीएनए साँचो […]

डीएनए परीक्षणका लागि निर्मलाकी आमाले दिइन् रगतको नमूना

२५ पुस, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको भनिएको ‘भजाइनल स्वाब’को वैधानिकता जाँच्न उनकी आमाको डीएनए टेष्ट गरिने भएको छ । यसका लागि आमा दुर्गादेवीले महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको नमुना दिएकी छन् । १० साउनमा साथी रोशनी बम कहाँ पढ्न गएकी निर्मलाको शव भोलिपल्ट विहान बलात्कारपछि हत्या […]

निर्मला पन्तको घटना आश्चर्यजनक छ : प्रधानमन्त्री

१७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना आश्चर्यजनक भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको बताएका हुन् । ‘प्रहरीले सुरुमा केही गल्तीहरु गरेको देखिन्छ । प्रहरीले त्यो गल्ती किन गर्‍यो भनेर प्रहरीकै एक पछि अर्को टिम, […]

‘अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता’ बोलाएर भए पनि निर्मलाका हत्यारा खोज्छु : प्रधानमन्त्री

१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अन्तरराष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने वचन दिएका छन् । प्रधानमन्त्री ओलीले यस्तो वचनवद्धता नेकपाको स्थायी कमिटी बैठकसमक्ष प्रकट गरेका हुन् । ‘प्रधानमन्त्रीले निर्मला हत्याकाण्डबारे गम्भीरताका साथ कुरा राख्नुभएको छ,’ नेकपा नेता योगेश भट्टराईले अनलाइनखबरसँगको विशेष कुराकानीमा भने, ‘आवश्यक प¥यो भने अन्तराष्ट्रिय […]

निर्मला काण्डमा हतारमा नतिजा खोज्दा कमजोरी भयो : आईजीपी खनाल

९ पुस, काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याकाण्डमा हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको स्वीकार गरेका छन् । निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न दबाव दिएको एकपछि अर्को घटना सार्वजनिक भइरहेका बेला खनालले प्रहरी अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका हुन् । उनले भने, ‘हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको भेट्यौं ।’ सोमबार […]

निर्मला काण्ड : हतारमा नतिजा खोज्दा कमजोरी भएको आईजीपी खनालद्वारा स्वीकार