Comments Add Comment

नीलम कार्की निहारिका

List Grid
‘त्रेतायुगमा झैं आज पनि नारीले अग्निपरीक्षा दिनुपरेको छ’

नीलम कार्की निहारिकाको नयाँ उपन्यास ‘द्रौपदी अवशेष’ यही साता प्रकाशन भएको छ । बहुपति प्रथामाथि केन्द्रित यस उपन्यासले इतिहास र वर्तमानको पुल बनेर कथा भनेको छ । मदन पुरस्कार तथा पद्मश्री पुरस्कारबाट सम्मानित निहारिका अमेरिका बसेर साहित्य लेख्दै आएकी स्रष्टा हुन् । कोरोनाकालको समयमा लेखिएको यो उपन्यास अनुसन्धानमा आधारित रहेको लेखकको दाबी छ । यद्यपि […]

कथा : बिसौनी

‘नमस्कार हजुरआमा !’ कुनै पनि हालतमा अब वृद्ध नजरबाट लुक्न सकिँदैन भन्ने निश्चित भएपछि युद्धमा आत्मसमर्पण गरेजत्तिको मनस्थितिमा युवक भरतले हात जोडेर विनम्रतापूर्वक भन्यो । अभिवादनको प्रतिउत्तरमा उठेका वृद्ध हात युवकतर्फ फर्किएका भए पनि नजर भने युवकसँगैकी युवतीमा थिए । लुम्बिनी मायादेवी मन्दिर घुमेर पोखरीको सामुन्नेको पीपलबोटनिर पुग्दाको अप्रत्यासित भेट थियो त्यो । भरत कलेजको […]

बहुपति प्रथाबारे नयाँ उपन्यास लेखिसकें : नीलम कार्की निहारिका

६ माघ, काठमाडौं । उपन्यासकार नीलम कार्की निहारिकाले नयाँ उपन्यास तयार पारेकी छिन् । ‘योगमाया’ उपन्यासबाट मदन पुरस्कार जितेकी निहारिकाले आफ्नो छैटौं उपन्यास लेखन सकिएको र चाँडै बजारमा आउने बताएकी छिन् । बहुपति प्रथाबारे लेखिएको नयाँ उपन्यासको रचना गर्भ र विषयवस्तुबारे कार्की यसो भन्छिन्– मार्च–२ मा नेपालबाट अमेरिका आउँदा कोरोना अमेरिकामा पनि भित्रिइसकेको थियो । […]

‘बर्षौं तेल र दुबोले बाटो छेकें, तर यमराजले….’

२४ कात्तिक, काठमाडौं ।  मदन पुरस्कार विजेता नीलम कार्की निहारिकाले तिहारमा भाइटीका लगाइनन् । सबैजसो हिन्दु नेपाली नारीले भाइटीकालाई उत्साहका साथ मनाइरहँदा उनी अमेरिकामा कृष्ण धरावासीको उपन्यास ‘शरणार्थी’ तेस्रोपटक पढिरहेकी थिइन् । कार्कीलाई दिदी वा बहिनीका रुपमा स्नेह र प्रेम गर्ने धेरै भए पनि यसपटक पनि उनले सबैबाट आफूलाई छलेरै छाडिन् । उनले तिहार छल्न […]