Comments Add Comment

नेकपा स्थायी कमिटी

List Grid
एक व्यक्ति, एक मुख्य जिम्मेवारी कार्यान्वयन गर्नुपर्छ : माधव नेपाल

२६ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले धेरै बोल्ने, ठूला ठूला कुराहरु गर्ने र धेरै प्रतिवद्धता घोषणा गर्नेहरुबाट जोगिनुपर्ने बताएका छन् । साथै उनले ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’ को पुरानो अडान दोहोर्‍याएका छन् । शुक्रबार बालुवाटारमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा बोल्दै नेता नेपालले सरकार पार्टीले सञ्चालन गर्नुपर्ने […]

प्रचण्ड–नेपाल समूहको निष्कर्ष : स्थायी कमिटीको नियमित एजेण्डामा छलफल गरौं

१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डा फर्काउनुपर्ने निष्कर्ष निकालेको छ । १० असारबाट सुरु भएको स्थायी कमिटीमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसी एजेण्डा थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनपछि नेपाल भारत […]

नेकपा स्थायी कमिटीले गर्नुपर्ने काम

लामो समयपश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बालुवाटारमा जारी छ । यतिबेला लाखौं कम्युनिष्ट कार्यकर्ताहरूले यो बैठकलाई महत्व दिएर हेरिरहेका छन् । नेताहरुले पार्टीको आन्तरिक कलहलाई कसरी व्यवस्थापन गर्छन् र पार्टीलाई कसरी विधानतः पद्दतिमा लैजान सक्छन् ? स्थायी कमिटीले कार्यसूची बनाई ७ वटा एजेन्डामा बहस गरिरहेको छ । यही सेरोफेरोमा रहेर अध्यक्षद्वयले पार्टीभित्र […]

ओली–प्रचण्डको आसन फेरियो, बैठक धुम्बाराही सार्न माग

१२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा छ । स्थायी कमिटीको बैठकचाहिँ प्रधानमन्त्रीनिवास बालुवाटारमा राखियो । व्यस्त प्रधानमन्त्रीलाई उपस्थित हुन सहज होस् भनेरै सरकारीनिवासमा बैठक राखिएको हो । तैपनि शुक्रबारको बैठकमा प्रधानमन्त्री हाजिर भएनन् । बुधबार स्थायी कमिटी बैठक सुरु भएका दिन सम्बोधन गरेका अध्यक्ष ओली शुक्रबार गयल भए […]

नेकपा बैठकमा अध्यक्षको सोफा हटाएर कुर्सी राखियो

१२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले विरोध जनाएपछि दुई अध्यक्षका लागि राखिएको सोफा हटाइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका लागि सोफा र अरू स्थायी कमिटी सदस्यका लागि कुर्सी राखिएको थियो । बैठक सुरु भएकै दिन बुधबार नेता माधवकुमार नेपालले अध्यक्ष र अरू […]

नेकपा बैठकमा कसले बाँड्यो चीनमा बनेको ‘कोरोना जन्तर’ ?

१२ असार, काठमाडौं । ‘सानो केटाकेटी हुँदा धामीले भुत–प्रेत लाग्दैन भनेर जन्तर लगाइदिन्थे, अहिले कोरोना जन्तर लगाइदिए’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले घाँटीमा भिरेको ‘भाइरस रिमुभिङ कार्ड’ देखाउँदै भने । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही नेतालाई ‘कोरोना जन्तर’ बाँडेका […]

नेकपा बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ : भारत वार्ताका लागि सकारात्मक छैन

१२ असार, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद समाधानका लागि भारत वार्ताका लागि सकारात्मक नभएको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा ज्ञवालीले सीमा विवादबारे ब्रिफिङ गरेका हुन् । नेपालले कूटनीतिक सम्वादमार्फत नै अतिक्रमित भूमि फिर्ता गर्न पहल गरिरहेको भन्दै उनले बैठकमा भनेका छन्, ‘तर अहिलेसम्म भारत वार्ताका लागि सकारात्मक […]

अख्तियारसम्बन्धी विधेयक रोक्ने नेकपाको निर्णय

१० असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको छ । बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले  अख्तियारलाई अर्को सत्ता बनाउने गरी विधेयक आएको भन्दै विरोध गरेका थिए । अख्तियारलाई संविधानले दिएकोभन्दा बढी अधिकार दिन खोजिएको र यो भोलिको दिनमा […]

एमसीसीमा कहाँ अल्झियो नेकपा ? स्थायी कमिटीले अस्वीकृत गर्ने संकेत

९ असार, काठमाडौं । विद्युत प्रसारण लाइन र सडक सुधारका लागि अमेरिकाले नेपाललाई दिने ५० करोड अमेरिकी डलर बराबरको अनुदानसम्बन्धी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने/नगर्ने बारे सत्तारुढ नेकपा गहिरो विवादमा फसेको छ । बुधबार बिहान बस्ने स्थायी कमिटीको बैठकले यसलाई कसरी टुंग्याउला ? सिंगै देशको ध्यान यसैमा केन्द्रित छ । नेकपा स्थायी […]

स्थायी समितिमा अब केपी ओलीको मूल्याङ्कन हुनुपर्छ

बीचैमा स्थगन भएन भने सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठक असार १० गते बस्दैछ ।  वैशाख १० गते स्थायी समितिका २० जना सदस्यले लिखित माग गरे पनि बैठक गरिएको थिएन । नेकपामा ४६ जनाको स्थायी समिति छ । पार्टी विधानको धारा ५९ को उपधारा ‘क’ को ४ अनुसार कुनै पनि कमिटीका चौथाइ सदस्यहरूले लिखित माग […]

नेकपा बैठकमा उठ्यो मन्त्रिपरिषद् पुनर्गठनको माग

४ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आइतबारदेखि जारी छलफलमा बोल्ने अधिकांश नेताहरुले सरकारको कामकारबाही प्रभावकारी नभएको बताएका छन् । बुधबारको बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठनको माग गरे । सरकार अपेक्षाअनुसार गतिशील नभएको भन्दै प्रधानमन्त्रीले बोलेका र निर्णय […]

नेकपा बैठकमा उठ्यो मन्त्रिपरिषद् पुनर्गठनको माग

४ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आइतबारदेखि जारी छलफलमा बोल्ने अधिकांश नेताहरुले सरकारको कामकारबाही प्रभावकारी नभएको बताएका छन् । बुधबारको बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठनको माग गरे । सरकार अपेक्षाअनुसार गतिशील नभएको भन्दै प्रधानमन्त्रीले बोलेका र निर्णय […]

नेकपा बैठकमा ओली आलोचित, प्रचण्डलाई फाइदा

३ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा बढी आलोचना खेपिरहेका छन् । पार्टी सञ्चालनका सन्दर्भमा ओली र प्रचण्ड दुबैले बराबर आलोचना खेप्नुपर्ने हो । तर, किन धेरैजसो नेताको प्रहारको निशानामा ओली परे त ? प्रधानमन्त्री भएका कारण सरकारको आलोचना हुँदा ओलीमाथि […]

नेकपा बैठकमा ओली गाँठो पार्ने, प्रचण्ड फुकाउने !

३ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा बढी आलोचना खेपिरहेका छन् । पार्टी सञ्चालनका सन्दर्भमा ओली र प्रचण्ड दुबैले बराबर आलोचना खेप्नुपर्ने हो । तर, किन धेरैजसो नेताको प्रहारको निशानामा ओली परे त ? प्रधानमन्त्री भएका कारण सरकारको आलोचना हुँदा ओलीमाथि […]