Comments Add Comment

नेपाल इन्भेष्टमेन्ट बैंक

List Grid
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, देशकै ठूलो बैंक बन्ने

३० वैशाख, काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आपसमा गाभिने (मर्जर) सम्झौता भएको छ । बिहीबार दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले जानकारी दिए । अहिले नामको विषयमा मात्रै सहमति भएको उनले बताए । दुई बैंक मर्जरपछि बन्ने […]

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता हुँदै

३० वैशाख, काठमाडौं । दुई ठूला बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्झौता हुने भएको छ । दिउसो तीन बजे दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सहमति हुने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले जानकारी दिए । मर्जर पछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहने साथै स्वाप रेसियो १ बराबर एक हुने प्रारम्भिक […]

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा गिरावट, प्रतिसेयर आम्दानी पनि घट्यो

८ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा ८ करोड रुपैयाँले गिरावट आएको हो । बैंकले अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो घटेर अहिले चालु आर्थिक […]

इन्भेस्टमेन्ट बैङ्कले फिर्ता पायो एक अर्ब २० करोड

३ असार, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्कले तनहुँ जलविद्युत् कम्पनीको काउन्टर ग्यारेन्टी बसेबापतको रकम फिर्ता पाउन थालेको छ । गत मंगलबार इटालीको उच्च अदालतमा क्षतिपूर्ति पाउनेगरी बैङ्कले मुद्दा जितेको थियो । इटालीको इन्सेटा सानपाउलो बैङ्कले मंगलबार बैङ्कलाई करिब एक अर्ब २० करोड रुपैयाँ पठाएको बैङ्क स्रोतले जनाएको छ। अब बैङ्कले पाउनुपर्ने बाँकी ८५ करोड हाराहारी […]

बैंकको स्टोर रुममा लुके, अनि २२ लाख चोरेर परालमुनि लुकाए

३ फागुन, कैलाली । मान्छेको मति बिग्रिएपछि कस्तो हालत हुन्छ भनेर थाहा पाउने हो भने धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका कर्मचारी गोविन्द उपाध्यायको चर्तिकला हेरे पुग्छ । आफैंले काम गर्ने बैंकबाट २२ लाख रुपैयाँ झोलामा हालेर हिँडेका उपाध्यायले पैसा लुकाउने ठाउँ कहीँ पाएनन् र भाउजूका घरमा पुगेर परालमुनि २२ लाख ७० हजार लुकाए । अहिलेको […]