Comments Add Comment

नेपाल लाइफ

List Grid
नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ । १८ देखि ७० वर्ष सम्मको कुनै पनि स्वस्थ व्यक्तिले बीमा गर्न सकिने नौलो सुरक्षित जीवन बीमा योजनामा आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिने कम्पनीले जनाएको छ । यस बीमा योजना अन्तर्गत बीमितले बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म […]

नेपाल लाइफको एमडीआरटी सम्मान कार्यक्रम

६ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार राजधानीको हायात होलटमा आयोजित समारोहका बीच उक्त सम्मान गरेको हो । विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल-२०२१मा सहभागी हुन योग्य हुनुभएका आप\mना अभिकर्ताहरुलाई सम्मान गरेको हो । कम्पनीले खादा, माला, प्रसंशा-पत्र सहित सो सम्मान गरेको […]

नेपाल लाईफको सेयर मूल्य समायोजन

१४ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल लाइफले आगामी २८ गते साधारण सभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि आज बुधबारबाट बुक क्लोज मिति तोकिएको थियो । नेपाल लाइफले घोषणा गरेको ३१ प्रतिशत बोनस सेयर पछि मंगलबारको मूल्यलाई आधार मान्दै नेपाल लाइफले मूल्य समायोजन गरेको छ । मंगलबार […]