Comments Add Comment

नेशन्स कप

List Grid
नेशन्स लिग : इटली बराबरीमा रोकियो, नेदरल्याण्ड्स विजयी

२० भदौ, काठमाडौं । युइएफए नेशन्स लिग अन्तर्गत शुक्रवार राति भएको खेलमा इटली बराबरीमा रोकिँदा नेदरल्याण्ड्सले जित हात पारेको छ । लिग एअन्तर्गत समूह एकको खेलमा इटलीले बोसनिया एण्ड हर्जगोभिनासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । एडेन जेकोले ५७औं मिनेटमा गोल गर्दै बोसनियालाई पहिले अग्रता दिलाएका थिए । ६७औं मिनेटमा स्टेफानो सेन्सीले इटलीका […]

स्पेनले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेपछि जर्मनी जितबाट बन्चित

१९ भदौ, काठमाडौं । बिहीबार देखि सुरु भएको युइएफए नेशन्स कप अन्तर्गत लिग एको समूह ४ को खेलमा जर्मनी र स्पेनले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा जर्मनीले पहिला अग्रता लिएपनि इन्जुरी टाइममा स्पेनले गोल फर्काउदै खेल बराबरी गरेको हो । जर्मनीको मर्सिडिस बेन्च एरेनामा भएको खेलमा इन्जुरी टाइमको पाँचौ मिनेटमा […]

नेशन्स कपको लागि पोर्चुगलको टोली घोषणा

९ भदौ, काठमाडौं । युइएफए नेशन्सको लागि पोर्चुगलको टोली घोषणा भएको छ । प्रशिक्षक फर्नान्डो सान्तोले पहिलो दुई खेलका लागि २५ सदस्यीय फुटबल टोली घोषणा गरेका हुन् । साविक विजेतासमेत रहेको पोर्गचलले क्रोएसियासँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । ए ग्रुप अन्तर्गत रहेको पोर्चुगलले समूह चरणमा क्रोएसिया फ्रान्स र स्वीडेनसँग खेल्नेछ । पोर्चुगलले पहिलो […]