Comments Add Comment

नेहा धुपिया

List Grid
बिहे गरेको ६ महिनामै नेहा धुपियाले जन्माइन् बच्चा

बलिउड अभिनेत्री नेहा धुपिया बिहे गरेको ६ महिनामै आमा बनेकी छन् । उनले आइतबार छोरी पाएकी हुन् ।खारमा रहेको अस्तापलमा नेहा भर्ति भएकी छन् । आमा र बच्चाको स्वास्थ्य ठिक रहेको बताइएको छ । नेहालाई बलिउड सेलिब्रिटीहरुले बर्धाइ दिइरहेका छन् । नेहाले आफ्ना प्रेमी अंगद बेदीसँग ६ महिना अगाडि गुपचुप बिहे गरेकी थिइन् । बिहे […]

अंगदको स्वीकारोक्तिः नेहा बिहे अगाडि नै दुई जिउकी थिइन्

बलिउड अभिनेत्री नेहा धुपियाले बडो गुपचुप तरिकाले बिहे गरिन् । बिहेको तस्वीर बाहिर नआउँदासम्म कसैलाई थाहा पत्तो थिएन । भारतीय मिडियाहरु सोनम कपुरको बिहेमा केन्द्रित भएको बेला उनलाई कसैले ध्यान दिएका पनि थिएनन् । एक्कासी तस्वीर सार्वजनिक भएपछि सबै अचम्भित भए । अनि, आशंका गरियो कि अकश्मात गोप्य तरिकाले बिहे गर्नुमा पक्कै केही गडबडी हुनुपर्छ […]

गर्भावस्था लुकाएको बारे नेहाले दिइन् यस्तो प्रष्टिकरण

बलिउड अभिनेत्री नेहा धुपिया बिहे गरेलगत्तै गर्भवती भइन् । धेरैले उनले बिहे अगाडि नै पेट बोकिसकेको आशंका पनि गरेका छन् । तर, गर्भवती भएको ६ महिनासम्म उनले यो खबर लुकाएकी थिइन् । उनका पति अंगद बेदीले त श्रीमती गर्भवती नरहेको दावी नै गरेका थिए । तर, अन्ततः दुवैले यो कुरा स्वीकार गरे । अहिले नेहाको […]

गर्भवती नेहाले बच्चा नजन्माएसम्म ब्रेक नलिने

बलिउड अभिनेत्री नेहा धुपिया अहिले गर्भवती छिन् । उनले केही दिन अगाडि यसको औपचारिक घोषणा गरेकी थिइन् । त्यसो त नेहाले विवाह अगाडि नै पेट बोकेकी हुन् । गर्भ बस्नासाथ हतारमा उनले प्रेमी अंगद बेदीसँग बिहे गरेकी थिइन् । अहिले उनको पेट निकै ठूलो भइसकेको छ । यतिबेला उनी बढिभन्दा बढि रेस्टमा बस्नुपर्ने हो । […]

अन्ततः नेहा धुपियाले देखाइन् गर्भ रहेको पेट

बलिउड अभिनेत्री नेहा धुपियाले आफू गर्भवती भएको अन्ततः स्वीकार गरेकी छन् । उनी गर्भवती भएको बारे धेरै चर्चा परिचर्चा चले पनि उनले मौनता साँध्दै आएकी थिइन् । जबकि उनका पति अंगद बेदीले भने आफ्नी पत्नी गर्भवती नभएको जिकिर गरेका थिए । नेहाले सामाजिक सञ्जालमा आफ्नो ‘बेबी बम्प’ देखाएकी छन् । कालो लुगामा उनको भुँडी निकै […]

के नेहा धुपिया दुई जिउकी छिन् ?

बलिउड अभिनेत्री नेहा धुपियाले गत १० मेमा दिल्लीमा अंगद बेदीसँग गुपचुप बिहे गरिन् । सोनम कपुरको बिहेको खबरले भारतीय मिडिया रंगिएको बेला उनले बिहे गरेको कसैले थाहा पाएनन् । बिहेमा पाहुनाहरु अत्यन्तै थोरै डाकिएका थिए । आखिर नेहाले किन यसरी गुपचुप बिहे गरिन् ? यसबारे एउटा हल्ला चलिरहेको छ । हल्ला के छ भने नेहा […]

यी हुन् बलिउडमा सानदार इन्ट्री मारेर असफल भएका नायिका

बलिउडमा लामो समयसम्म टिक्न सजिलो छैन । केही नायक र केही नायिका बाहेक अधिकांशको बलिउड सपना मात्र बन्छ । एकाध चलचित्रमा काम गर्छन् र हराउँछन् धेरै अनुहार । नायिका दीया मिर्जाले बलिउडमा सानदार इन्ट्री गरिन् । सन् २००२ मा उनले ‘रहना हे तेरो दिल मे’ नामक चलचित्रबाट बलिउडमा प्रवेश गरिन् । उनले यो चलचित्रबाट डेब्यू […]

संजय र साहरुखको फ्यान बन्दा नाच्न जानेनन् जीवनले(भिडियो समाचार)

नायक जीवन लुइटेलले आफूलाई नाच्न नआउने स्विकार गरेका छन् । सानैबाट बलिउडमा खासै नाच्न नजान्ने हिरोहरुको फ्यान बनेका जीवनले नाच्न सिक्नु अगाडि नै आफू हिरो भएको बताए । गोवा पुगेर किन यती हट बन्नु परेको नम्रता सापकोटालाई । उनको केही हट तस्बिर आजको भिडियो समाचारमा प्रस्तुत गरिएको छ । साथमा नेहा धुपियालाई आज पनि लाग्छ, […]

नेहाको शरीरले आकर्षित नगरेपछि करणले अस्विकार गरेका थिए बिहे प्रस्ताव

बलिउडमा नायिका नेहा धुपियाको अहिले खासै चर्चा छैन । तर, जतिबेला चलचित्र ‘शिशा’मा बोल्ड अवतारमा उनी प्रस्तुत भएकी थिइन्, त्यतिबेला उनको उचाई बलिउडमा खुबै थियो । १० बर्ष अगाडि नेहाले बलिउडमा चलचित्र चल्नका लागि ‘सेक्स र साहरुख खान’ चाहिने बताएकी थिइन् । १० बर्षपछि पनि उनले यो कुरालाई दोहोर्‍याएकी छिन् । नेहाले भनिन्-‘अहिले पनि चलचित्र […]