Comments Add Comment

न्यायालयमा भ्रष्टाचार

List Grid
‘संवैधानिक परिषदमा प्रधानन्यायाधीशको उपस्थितिबारे अध्ययन हुनुपर्छ’

१४ साउन, काठमाडौं । न्यायालयको विकृति, विसंगति अध्ययन गर्न गठित समितिले संवैधानिक परिषदमा प्रधानन्यायाधीशको उपस्थितिबारे विस्तृत अध्ययन हुनुपर्ने औंल्याएको छ । संवैधानिक परिषदमा प्रधानन्यायाधीशको संलग्नताबारे विवाद आइरहेका बेला उनैले गठन गरेको समितिले समेत यसबारेमा प्रश्न उठाएको हो । संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष र प्रमुख विपक्षी दलका नेता, प्रतिनिधिसभाका सभामुख, […]

‘कतिपय न्यायाधीश नै विचौलिया छन्’

१४ साउन, काठमाडौं । न्यायालयमा हुने विकृति, विसंगतिबारे अध्ययन गर्न गठित समितिले न्यायाधीश नियुक्ति, पेशी व्यवस्थापन, कानून व्यवसायीको अपारदर्शी शुल्कलगायतका कारण न्यायालयमा भ्रष्टाचार बढेको औंल्याएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोकत्वको समितिले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुझाएको प्रतिवेदनमा न्यायाधीश नियुक्तिको सिफारिसदेखि नै विकृतिको शुरुवात हुने भन्दै भ्रष्टाचार नियन्त्रणमा न्यायिक नेतृत्व नै प्रतिवद्ध र […]

न्यायालयमा भ्रष्टाचार भएको धेरै गुनासो छ : कानूनमन्त्री तामाङ

८ चैत, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायालयमा व्यापक भ्रष्टाचार भएको गुनासो आइरहेको भन्दै आफू्ले  भ्रष्टाचारमुक्त न्यायालय बनाउन विशेष पहल थाल्ने बताएका छन् । रिपोर्टस क्लबले बिहीबार गरेको साक्षात्कारमा उनले भने ‘पीडित भन्दा पीडकले बढी फाइदा लिएको गुनासो छ, यो गुनासो धेरै ठूलो छ, पीडकले उन्मुक्ति पाउने स्थितिको अब अन्त्य गर्नुपर्छ’ मन्त्री […]