Comments Add Comment

न्यूजिल्याण्ड

List Grid
पहिलो टेष्टमा न्यूजिल्याण्ड एक इनिङ्स र १३४ रनले विजयी

२१ मंसिर, काठमाडौं । घरेलु टोली न्यूजिल्याण्डले वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट एक इनिङ्स र १३४ रन अन्तरले जितेको छ । फलो अनमा परेको वेष्ट इन्डिजले इनिङ्स अन्तरको हार जोगाउन दोस्रो इनिङ्समा ३८१ रन भन्दा बढी बनाउनुपर्ने थियो । तर वेष्ट इन्डिजले दोस्रो इनिङ्समा २४७ रन मात्र बनाउन सकेपछि फराकिलो हार व्यहोरेको हो । ह्यामिल्टनमा भएको […]

इंग्ल्याण्ड २ रनले विजयी, तर न्यूजिल्याण्ड फाइनलमा

६ फागुन, काठमाडौं । त्रिदेशीय श्रृङ्खलामा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई २ रनले हराएको छ । तर, फाइनलमा भने किवी टोली पुगेको छ । इंल्याण्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो । उसका लागि मार्टिन गुप्टिलले ६२ र कोलिन मुन्रोले ५७ रन बनाउँदा मार्क च्यापम्यानले ३७ रनमा अविजित […]

धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ

२५ अप्रील, न्यूजिल्याण्ड । न्यूजिल्याण्डमा एक दिने साँस्कृतिक कार्यक्रम ‘रमाइलो साँझ’ सम्पन्न भएको छ । नयाँ वर्षको अवसर पारेर धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्यान्ड नेप्लिज एसोसिएसनले कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा ५०० भन्दा बढी दर्शकको सहभागिता रहेको थियो । अक्ल्याण्ड काउन्सिलका मेयर फिल गफको प्रमुख आतिथ्य भएको कार्यक्रममा सहभागीहरुलाई एसोसिएसनका अध्यक्ष राज महर्जनले स्वागत […]

न्यूजिल्याण्डका प्रधानमन्त्रीको अप्रत्याशित राजीनामा

२० मंसिर, काठमाडौं । न्यूजिल्याण्डका प्रधानमन्त्री जोन कीले राजीनामा दिने घोषणा गरेका छन् । उनी आठ वर्षदेखि न्यूजिल्याण्डका प्रधानमन्त्री थिए । राजीनामा घोषणा गर्दै प्रधानमन्त्री कीले सवैभन्दा गाह्रो निर्णय गरेको उल्लेख गर्दै ‘अब के गर्ने भन्नेबारे थाहा नभएको’ बताए । उपप्रधानमन्त्री विल इंग्लिसले नेशन पार्टीले नयाँ प्रधानमन्त्री चयन नगरेसम्म कार्यवहाक प्रधानमन्त्रीको पद समाल्ने छन् । […]